नाम: मिलि प्रधान ठेगाना: पर्सा जिल्ला।विषय: “शिक्षित युवाको बेरोजगारी: राष्ट्रिय चेतावनीको घण्टी”
Автор: The Rising Youth Network
Загружено: 2026-02-06
Просмотров: 2
Описание:
कार्यक्रम तालिका:
भिडियो पठाउने र प्रचार मिति: २०८२ माघ १० देखि २५ सम्म।
मूल्यांकन अवधि: २०८२ माघ २६ देखि २९ गते सम्म।
पहिलो चरणको नतिजा घोषणा: फाल्गुन ०१ गते।
दोस्रो चरणको प्रतियोगिता (अनलाइन लाइभ - जुम मार्फत): फाल्गुन ०५ गते।
फाइनल चरणको कार्यक्रम (भौतिक उपस्थिति - काठमाडौँ): फाल्गुन १५ गते।
प्रतियोगिताका नियमहरू:
१) भिडियो अधिकतम ५ मिनेटको मात्र हुनुपर्नेछ।
२) विषयवस्तु शीर्षकसंँग मेल खाने हुनुपर्नेछ।
३) भिडियो प्राकृतिक र स्पष्ट आवाजमा हुनुपर्नेछ।
४) वक्ताले कुनै जातजाति, भाषा, संस्कृति, सम्प्रदाय, भौगोलिक अखण्डता वा राष्ट्रियतामा खलल पर्ने विचार व्यक्त गर्न पाइने छैन।
५) भिडियो अपलोड हुने आधिकारिक पेजलाई मात्र सामाजिक संजालमा अन्तरक्रिया भएको मान्ने हुने।
(नोट: प्रतियोगीले एक पटक मात्र सहभागी हुन पाउनेछन्।)
मूल्याङ्कनका आधारहरु:
पहिलो चरण:
१) ४० प्रतिशत - आधिकारिक पेजमा भिडियोमा आएको लाइक, कमेन्ट, भ्यूज र शेयर। [1K+Likes:20|20K+Views:20]
२) ६० प्रतिशत - निर्णायक मण्डल (Judge Panel) द्वारा मूल्याङ्कन।
दोस्रो र तेस्रो चरण:
शत प्रतिशत निर्णायक मण्डल (Judge Panel) द्वारा मूल्याङ्कन।
पुरस्कार राशि।
🥇 रु. ३०,००० | 🥈 रु. २०,००० | 🥉 रु. १०,०००
सहभागिताका लागि: Registration Link: https://forms.gle/tdE7Wpv36j3mR1sB9
थप जानकारीका लागि: 📞९८६८६९४०६० / ९७१३४०६६११
WhatsApp:https://chat.whatsapp.com/EhgpHevpTyqAEVNR...
वा,ईमेल: [email protected]
यहाँलाई हार्दिक शुभकामना!
धन्यवाद!!
The Rising Youth Network
#Therisingyouthnetwork #Nationallevelopenspeechcompetition
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: