बिसाल गुरुङ र श्रीमती उसा गुरुङ / दुरा को पवित्र वैवाहिक बन्धन 25/02/2026
Автор: UJ Gurung
Загружено: 2026-02-27
Просмотров: 163
Описание:
स्थायी घर ख्होलोसोन्थार, मालिङ–2 लमजुङ तथा हाल बसोबास अल्डरसट, युके निवासी बुबा श्री जस बहादुर गुरुङ र आमा श्रीमती इन्द्र गुरुङका सुपुत्र श्री बिसाल गुरुङको शुभविवाहका केही अविस्मरणीय क्षणहरू। विवाहको हार्दिक शुभकामना! 💐💍
तपाईंहरूको नयाँ जीवनयात्रा प्रेम, विश्वास र समझदारीले भरिपूर्ण रहोस्।
एक–अर्काको साथ सधैं मजबुत बनोस् र हरेक खुशी तथा चुनौतीमा हातेमालो गर्दै अगाडि बढ्नुहोस्।
तपाईंहरूको दाम्पत्य जीवन सुख, शान्ति, समृद्धि र अनन्त मायाले भरिएको होस्।
नयाँ सुरुवातको लागि धेरै धेरै शुभकामना! 🎉✨ बाजे उमर जंग गुरुङ र बजे श्रीमती शान्त गुरुङ मालिंग
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: