नजिक नआउ, डर लाग्दैछआफ्नै भावनाहरुसंग | Sajja Chaulagain | Full ❤️chemical of melodies |
Автор: Music of SAMAYA
Загружено: 2020-03-06
Просмотров: 331
Описание:
#Nepalisong #2020 #SajjaChaulagain #Newsong
New Song!
Sajja Chaulagain: Najik na aaw dar lagdaicha
Original : BARTIKA EAM RA
-
For Lyrics:
रात धेरै पर्यो धेरै-धेरै
मायाका कुरा नगर न, ऐ
भोलिबारे केहि थाहा नभई जीवनभरीका
दिनहरु मेरै नाम नगर न, ऐ
सागरमा होस् कि आकाशमा
जहीकही मैसंग डुल्ने
मेरा आंखा नै सबैभन्दा राम्रा भएजस्तो
बेकम्फुसे गफ नगर न, ऐ
[Chorus]
नजिक नआउ, डर लाग्दैछ
आफ्नै भावनाहरुसंग
शिथिल छ मुटु, रुखो बनाएको छु
धेरै-धेरै साल लगाई
नजुधाउ आंखाहरु भावना बन्न
कत्ति नि समय लाग्दैन
किन सोध्छौ किन यति डर
थाहा छैन र, भावना हराउन पनि
कत्ति नि समय लाग्दैन
[Verse 2]
तिम्रो आत्मा थाम्ने कसम कसरी दिऊ म
जब आफ्नै आत्मालाई चिनेको छैन
आफ्नै छायांसंग भागी दौडदैछु म
भन, तिम्रो छायां को जिम्मा कसरी लिनु म
संसार छाडिहिड्ने बांचा नदेऊ न
शुरु-शुरुमा त यस्तै त हो नि
जीन्दगानीको रीतहरुले यसै उसै
हामीलाई अल्झाउने नै हो
काश हाम्रो भेट केही साल अगाडि हुन्थ्यो
या काश हाम्रो भेट केही सालपछाडि हुन्थ्यो
समय सही हुन्थ्यो राजै, मौसम बेग्लै हुन्थ्यो
तर, आज हैन, नजिक न-आऊ न
[Chorus]
नजिक नआउ, डर लाग्दैछ
आफ्नै भावनाहरुसंग
शिथिल छ मुटु, रुखो बनाएको छु
धेरै-धेरै साल लगाई
नजुधाउ आंखाहरु भावना बन्न
कत्ति नि समय लाग्दैन
किन सोध्छौ किन यति डर
थाहा छैन र, भावना हराउन पनि
कत्ति नि समय लाग्दैन
"""
*********
-
Thank you!
Please turn on your notification for daily updates! 🔱
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: