विश्वासले परमेश्वरलाई प्रसन्न तुल्याउँछ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
Автор: परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Загружено: 2025-12-03
Просмотров: 1614
Описание:
हिब्रू अध्याय ११मा “विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ” भनिएको छ ।
यो नै विश्वास लिएकाहरूसित परमेश्वर प्रसन्न हुनुहुन्छ भन्ने अर्थ हो ।
मानिसको आँखामा नदेखिने तर परमेश्वरले
स्पष्ट रूपमा देख्नुहुने विश्वास महत्त्वपूर्ण छ,
किनभने विश्वासका पुर्खाहरूले त्यो युगका
मुक्तिदाताको रूपमा आउनुभएका परमेश्वरलाई ग्रहण गरेजस्तै,
पवित्र आत्माको युगका मुक्तिदाताको रूपमा आउनुभएका
आन साङ होङज्यू र माता परमेश्वरलाई गर्ने विश्वास
त्यसमा समावेश गरिएको हुन्छ ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Church of God Introduction〗https://introwmscog.com
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: