Nepali debate competition 2022 ||skylark English school
Автор: hello kids
Загружено: 2022-11-13
Просмотров: 18175
Описание:
Nepali debate competition 2022 ||skylark English school
Our main objective is to bring out the inner talents, knowledge and psychological qualities of the students of any school. And the main purpose of this channel is to bring out the extracurricular activities in the school. If there is any event going on in your school, we hope you will take a video of your event and send it to our channel's Gmail id to help your students improve their art and morale.
Also, an attempt has been made to upload videos of schools across Nepal in this channel.
If you have any queries, please feel free to call and email us and like and subscribe to this channel. Thank you
सर्ब प्रथम सम्पूर्ण दर्शकहरूमा हाम्रो यस Hello Kids Channel मा स्वागत छ।
हाम्रो मुख्य उदेश्य भनेको कुनै पनि विद्यालयका विद्यार्थीहरूमा भएको भित्री प्रतिभा , ज्ञान र उनीहरूका मनोवैज्ञानिक कुराहरूलाई सबैसामु पुर्याउनु हो । र विद्यालयमा भएका अतिरिक्त क्रियाकापहरूलाई सबैसामु पुर्याउनु यस channel को मुख्य उदश्य पनि हो। यदि तपाईँहरूको स्कूलमा कुनै पनि कार्यक्रम हुँदै छ भने आफ्नो कार्यक्रमको भिडियो खिचेर हाम्रो यस channel को Gmail id मा पठाई आफ्ना विद्यार्थीहरूको कला र मनोबल बढाउनमा सहयोग गर्नुहुने छ भन्ने आशा राख्दछौँ ।
साथै यस channel मा नेपालभरिका स्कूलहरूको भिडियो अपलोड गर्ने प्रयास गरिएको छ।
यदि तपाईँहरूको मनमा कुनै पनि जिज्ञासा भएमा हामीलाई बिनासंकोच call तथा ईमेल गर्नु हुन र यस channel लाई लाइक र subscribe गर्नहुन पनि हार्दिक अनुरोध गर्दछौँ । धन्यवाद
#hellokids
#skylark
#debatesky
• Herald Secondary school- Class 10 Farewell...
/ @paluwafilms5409
[email protected]
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: