Nepal social media ban: २०८२ भदौ १९ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa
Автор: BBC News Nepali
Загружено: 2025-09-04
Просмотров: 26147
Описание:
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ भदौ १९ गते (4 September 2025)को प्रसारण सुन्नुहोस्।
आजको कार्यक्रममा हामीले मुख्य गरी सञ्चार मन्त्रालयको निर्णयसँगै सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्ने प्रक्रिया अघि बढाइएको अधिकारीहरूको भनाइबारे चर्चा गरेका छौँ।
#BBCNepali #BBCNepaliSewa #SocialMedia #SocialMediaBan
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: