पूर्वी सीमाबाट हेर्दा देखिएको भारत, चीन र Borderlands | Akhilesh Upadhyay | अनि, अब | Ep.57
Автор: Sudheer Sharma
Загружено: 2025-12-11
Просмотров: 23165
Описание:
Empires, Edges & Borderland Lives: Exploring the Chicken’s Neck with Akhilesh Upadhyay
» Subscribe our channel: / @sudheerktm1
हामी एउटै जिल्लामा जन्मियौं, एउटै पब्लिकेसन्सका दुइटा दैनिकहरुका सम्पादक रह्यौं, र हाम्रो किताब लेखनको यात्रा पनि थुप्रै ठाउँमा संयोगवशः सँगसँगै हुन पुग्यो ।
त्यसैले पत्रकार एवं लेखक अखिलेश उपाध्यायसँगको यो कुराकानीमा हाम्रा निजी प्रसंगहरु पनि घुम्दै-फिर्दै बाक्लै गरी आएका छन् । तर मुल विषयवस्तुचाहिं उपाध्यायको हालै प्रकाशित किताब— In the Margins of Empires : A History of the Chicken's Neck का सन्दर्भहरुको वरिपरी घुमेको छ ।
हामीले यसमा नेपाल र बाङ्लादेशको बीचमा खुम्चिएको चिकन्स नेक इलाकाको चर्चा गरेका छौं । झापा, सिलीगुडी, दार्जीलिङ, कालिम्पोङ, भुटान, तिब्बत, ओलाङचुङगोला र आसाम धेरैतिर पुगेका छौं । यो संवादमा तपाईले बोर्डरल्याण्ड र यस वरपर बस्ने बासिन्दाहरुका कथा, व्यथा र भूराजनीतिक चपेटाहरुको चित्रण पाउनु हुनेछ ।
कुराकानी अलि लामै छ, धैर्य गरेर हेर्नुहोला । मनपर्यो भने, या परेन भने पनि कमेन्ट लेख्नुहोला । अनि, च्यानल सब्सक्राइब गर्न नभुल्नुहोला है 😊
#aniaba #अनिअब #AkhileshUpadhyay #borderlands #chickenneck #nepalindia #nepalchina #border #migration #nepalihistory #sikkim #tibet #newbook #writing #IntheMarginsofEmpires #nepal
------
» Our Team:
Host: Sudheer Sharma
Producer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Camera: Hritik Singh Thakuri
» And, please stay in touch:
Facebook: / sudheerktm
Tiktok: / sudheerktm1
Twitter: https://x.com/sudheerktm
Instagram: / sudheerktm
» Subscribe our channel: / @sudheerktm1
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: