ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

गैर–आवासीय नेपाली नागरिकता अर्थात NRN Citizenship कसरी प्राप्त गर्ने ? NRN Citizenship भनेको के हो ?

Автор: Imperial Law Associates

Загружено: 2025-07-31

Просмотров: 13057

Описание: गैर–आवासीय नेपाली नागरिकता अर्थात NRN Citizenship कसरी प्राप्त गर्ने ? | NRN Citizenship भनेको के हो ? | NRN नागरिकता कसरी लिने| How to get NRN citizenship Nepal | How to get NRN citizenship in Nepal | Gair Awasiya Nagarikta Nepal | गैर आवासीय नेपाली नागरिकता फारम | गैर आवासीय नागरिकता भनेको के हो | गैर आवासीय नेपाली सम्बन्धी नियमावली | NRN Property Rights in Nepal | गैर आवासीय नेपाली नागरिकता पाउने पहिलो व्यक्ति

For More Details;
Website: lawimperial.com
Email: [email protected]
Whatsapp/Cell: +977 9803888924

Relevant Link:
https://www.lawimperial.com/non-resid...

नमस्ते,
आजको यो भिडियोमा गैर–आवासीय नेपाली नागरिकता अर्थात NRN Citizenship भनेको के हो, गैरआवासीय नेपाली नागरिकता कसरी प्राप्त गर्ने, गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्नका लागि आवश्यक कागजातहरु के के हुन्, गैर–आवासीय नेपाली नागरिकताका लागि आवश्यक योग्यता र प्रक्रियाको सम्बन्धमा चर्चा गर्दैछौ ।

Timestamp:
0:00 गैर–आवासीय नेपाली नागरिकता (NRN Citizenship) भनेको के हो ?
0:46 कस्तो ब्यक्तिले गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्दछन् ?
1:20 गैर–आवासीय नेपाली नागरिकता आवेदन कहाँ दिन सकिन्छ ?
1:38 गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रियाको बारेमा छलफल गरौ ।
2:15 गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्न आवश्यक कागजातहरू के के हुन् ?

सर्वप्रथम, गैर–आवासीय नेपाली नागरिकता (NRN Citizenship) भनेको के हो ?
गैर–आवासीय नेपाली नागरिकलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार (अर्थात राजनीतिक र प्रशासनिक अधिकार बाहेकको अधिकार) को उपभोग गर्न पाउने गरी प्रदान गरिने नागरिकता नै गैर आवासिय नेपाली नागरिकता हो ।

अब, कुरा गरौं कस्तो ब्यक्तिले गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्दछन् ?
१. साविकमा वंशज वा जन्मका आधारमा नेपाली नागरिक रही हाल विदेशी मुलुकको नागरिकता प्राप्त गरेका व्यक्ती ।
२. विदेशी मुलुकको नागरिकता लिएका कुनै ब्यक्तिको आमा वा बुवा, हजुरबुवा वा हजुरआमा नेपाली नागरिक भएमा त्यस्तो व्यक्ति ।
तर, विदेशको नागरिकता लिएर SAARC क्षेत्रको सदस्य राष्ट्रमा बसोबास गरेको व्यक्तिले गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्दैनन् ।

गैर–आवासीय नेपाली नागरिकता आवेदन कहाँ दिन सकिन्छ ?
सम्बन्धित व्यक्तिले साविकमा नेपालको नागरिकता प्राप्त गरेको सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा निजको बुवा वा आमा, हजुरबुवा वा हजुरआमाले नेपाली नागरिकता लिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गई आवेदन दिन सकिन्छ ।

अब हामी गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रियाको बारेमा छलफल गरौ ।
१ः सुरुमा, जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको लागि निवेदन पेश गर्ने ।
२ः आवश्यक प्रक्रिया पुरा गरी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता परित्यागको पत्र प्राप्त गर्ने ।
३ः सम्बन्धित वडा कार्यालयमा गई गैर–आवासीय नेपाली नागरिकताको सिफारिसका लागि निवेदन दिई सिफारिस प्राप्त गर्ने ।
४ः जिल्ला प्रशासन कार्यालयमा नेपाली नातेदार वा नजिकको व्यक्तिबाट सनाखत गराउने ।
५ः आवश्यक प्रक्रिया पुरा गरी जिल्ला प्रशासन कार्यालयबाट गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्ने ।

अब अन्त्यमा छलफल गरौ, गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्न आवश्यक कागजातहरू के के हुन् ?
१. निवेदन फारम ।
२. आमा र बुवाको नागरिकताको प्रतिलिपि ।
३. निवेदकको विदेशी राहदानी र विदेशी नागरिकताको प्रतिलिपि र सक्कल ।
४. नेपाली नागरिकताको प्रतिलिपि र सक्कल ।
५. ल्च्ल् कार्डको प्रतिलिपि (यदि ल्च्ल् कार्ड प्राप्त गरेको अवस्थामा) ।
६. पासपोर्ट साइजको फोटो ।

#NRNCitizenship #गैरआवासीयनागरिकता
#NagariktaNepal #NRNInNepal #NRNLawNepal #HowToGetNRNCitizenship #NepaliAbroad
#GairAwasiyaNepali #NRNPropertyRights
#NepaliCitizenship2025 #गैरआवासीयनेपाली
#NepalCitizenshipLaw #NRNFormNepal
#CitizenshipForNRNs #NepalGovernmentNRN
#NepalLaw2025 #DualCitizenshipNepal
#NepaliNRNGuide #NRNCitizenshipProcess
#NepaliDiaspora #NagariktaFarum
#गैरआवासीयनागरिकता2025 #NepaliCitizenshipUpdate
#NRNIdentityNepal #NRNCardVsCitizenship
#नागरिकता #CitizenshipRightsNepal

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
गैर–आवासीय नेपाली नागरिकता अर्थात NRN Citizenship कसरी प्राप्त गर्ने ? NRN Citizenship भनेको के हो ?

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

बल्ल पाइयो गैह्र आवसीय नेपाली नागरिकता, सविस्तार वर्णन NRN Citizenship process Chilgadi : Prasmita

बल्ल पाइयो गैह्र आवसीय नेपाली नागरिकता, सविस्तार वर्णन NRN Citizenship process Chilgadi : Prasmita

Court Marriage in Nepal | नेपालमा दर्ता विवाह कसरी गर्ने | अदालती विवाहको प्रक्रिया

Court Marriage in Nepal | नेपालमा दर्ता विवाह कसरी गर्ने | अदालती विवाहको प्रक्रिया

NRN नागरिकता भित्रको राजनीति |  All you need to know about NRN Citizenship | Tanka Dahal

NRN नागरिकता भित्रको राजनीति | All you need to know about NRN Citizenship | Tanka Dahal

जन्मसिद्धका सन्तानलाई नागरिकता लिन के–के चाहिन्छ ? || Nepal Times

जन्मसिद्धका सन्तानलाई नागरिकता लिन के–के चाहिन्छ ? || Nepal Times

नेपालमा नागरिकता बनाउने नयाँ नियम #youtube #nagarikchaso #youtubenepal

नेपालमा नागरिकता बनाउने नयाँ नियम #youtube #nagarikchaso #youtubenepal

नेपाली सेना का सबै Vehicles, Tanks, Snipers, Guns र helicopters हरु !

नेपाली सेना का सबै Vehicles, Tanks, Snipers, Guns र helicopters हरु !

गैर आवासीय नेपाली नागरिकता कसरी प्राप्त गर्ने ? Gair awasiya nagarikta kasari banaune? Hari Sharma

गैर आवासीय नेपाली नागरिकता कसरी प्राप्त गर्ने ? Gair awasiya nagarikta kasari banaune? Hari Sharma

नेपाल र चीनको सिमानामा भेटियो यस्तो अचम्मको ठाउँ | जङ्गबहादुर राणाले चीनलाई हराएको ऐतिहासिक गढी

नेपाल र चीनको सिमानामा भेटियो यस्तो अचम्मको ठाउँ | जङ्गबहादुर राणाले चीनलाई हराएको ऐतिहासिक गढी

विदेशी भएका नेपालीहरूले नागरिकता लिने प्रावधान । NRNA Citizenship  ekkaiminute : Subash Karki

विदेशी भएका नेपालीहरूले नागरिकता लिने प्रावधान । NRNA Citizenship ekkaiminute : Subash Karki

बोल्ने नेता, नबोल्ने नेता र धेरै बोल्ने नेता | चुनावका २ एजेण्डा | Sudheer Sharma

बोल्ने नेता, नबोल्ने नेता र धेरै बोल्ने नेता | चुनावका २ एजेण्डा | Sudheer Sharma

झापा २ को बसपार्क क्षेत्रमा स्थानीयले राखे कालो ब्यानर - भोट माग्न निषेध Jhapa 2 | Birtamode

झापा २ को बसपार्क क्षेत्रमा स्थानीयले राखे कालो ब्यानर - भोट माग्न निषेध Jhapa 2 | Birtamode

भर्खरै जारी भएको नागरिकता ऐनमा के के व्यवस्था छ? सबैले जान्नै पर्ने कानून| #citizenship

भर्खरै जारी भएको नागरिकता ऐनमा के के व्यवस्था छ? सबैले जान्नै पर्ने कानून| #citizenship

Do Nepalis Need Visa in India ? Aadhaar Card & Citizenship Truth 2025

Do Nepalis Need Visa in India ? Aadhaar Card & Citizenship Truth 2025

Citizenship - अब आमाको नाम र थरबाट नागरिकता लिन पाइने Citizenship in name of Mother - Ramesh Lekhak

Citizenship - अब आमाको नाम र थरबाट नागरिकता लिन पाइने Citizenship in name of Mother - Ramesh Lekhak

गैर आवासीय नेपालीका लागि छुट्टै नागरिकता ऐन, ब्रिटिश गोरखा र एनआरएनसँग छलफल || Space Reports ||

गैर आवासीय नेपालीका लागि छुट्टै नागरिकता ऐन, ब्रिटिश गोरखा र एनआरएनसँग छलफल || Space Reports ||

२८ वर्ष लामो हङकङको बसाइ छोडेर नेपालमा व्यवसाय गर्दै;काम गर्न चाहनेलाई सिप र दाम दुबै दिने kilakata

२८ वर्ष लामो हङकङको बसाइ छोडेर नेपालमा व्यवसाय गर्दै;काम गर्न चाहनेलाई सिप र दाम दुबै दिने kilakata

NRN Citizenship Nepal: गैर-आवासीय नेपाली नागरिकता कसरी बनाउने? नयाँ प्रक्रिया र अधिकार २०८२

NRN Citizenship Nepal: गैर-आवासीय नेपाली नागरिकता कसरी बनाउने? नयाँ प्रक्रिया र अधिकार २०८२

Europe Highest Salary Country 2024 | Highest salary Country in nepali | Best salary | working visa

Europe Highest Salary Country 2024 | Highest salary Country in nepali | Best salary | working visa

यसरी छापिन्छ नेपाली पैसा बेलायतमा, हेर्नुहोस् सम्पुर्ण प्रक्रिया Where is Nepali money printed?

यसरी छापिन्छ नेपाली पैसा बेलायतमा, हेर्नुहोस् सम्पुर्ण प्रक्रिया Where is Nepali money printed?

तारे होटलमा ओइरिएको लगानी, कति सुरक्षित ? EXPLAINED ।। Business Show ।।

तारे होटलमा ओइरिएको लगानी, कति सुरक्षित ? EXPLAINED ।। Business Show ।।

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]