Hamro Bardiya Ramro Bardiya official music video||Prabhat Subedi Ft. Khagendra Nepal, Sapana Thapa||
Автор: APS Nepal
Загружено: 2020-09-04
Просмотров: 28780
Описание:
👉 PLEASE SUBSCRIBE our channel for UNLIMITED ENTERTAINMENT!
RAMESH THAPA'S : HAMRO BARDIYA RAMRO BARDIYA
VOCAL
PRABHAT SUBEDI
YEKRAJ PAUDEL
RAM PRASAD LAMICHHANE
MAHERNRA SEDAI
KRITIKA PRASAI
RABINA TIWARI
PRASHNA SUBEDI
ABHINANDAN SUBEDI
LYRICS
RAMESH THAPA
MUSIC
PRABHAT SUBEDI
ARRANGE
SANJAYA SHREEPAL
MIX
SAILENDRA NIRMOHI
MUA
KHAGENDRA NEPAL
SAPANA THAPA
CENEMATOGRAPHY
SUBASH DAHIT
CHOREOGRAPHY
RAGHAB ACHARYA
DIRECTION
KHAGENDRA NEPAL
POST PRODUCTION
APS COMMUNICATION
SPECIAL THANKS
ALL BARDIYALI PEOPLE
SONG LYRICS
हाम्रो बर्दिया, राम्रो बर्दिया
सार्है सुन्दर बर्दिया, सुग्घर बर्दिया ।।
आँगनभरी हात्ती डुल्ने, हिमाल जस्तै काँश फुल्ने
कति सुन्दर यो बबई भ्याली, निकुञ्ज हो सुनकै थाली ।
एक खम्बामा कर्णाली पुल, राजमार्गमा हात्तीका हुल
बबई पुलमा गोही हेर्दै पर्यटकको मन चोर्दै ।।
वन्य जन्तु सधैं बढ्ने, संरक्षणमा जनता जुट्ने
कर्णालीमा डल्फीन खेल्ने, खेतबारीमा मृग डुल्ने ।
देशकै लामो पक्की पुल, अन्नभण्डार राजापुर
कृष्णसारको माया साँच्ने, सारस धनेश मयूर नाच्ने ।।
हाम्रो बर्दिया, राम्रो बर्दिया ......................... ।।
सोनाहाले सुन चाल्ने, चेतनाको दीयो बाल्ने
जगमाउँदै पकृितमा, रम्दै थारु संस्कृतिमा ।
मानपुर मनाउ पाताभार, नयाँगाउँ गोला बदालपुर
दौलत गोडियाना खैरी भिम्मापुर, भौंरा टापु यो हो राजापुर ।।
खाता डल्ला अम्बरपुर, बञ्जरिया नेउलापुर
ठाकुरद्वारा शिवपुर, भुरीगाउँ शाहीपुर ।
दानुवाताल कुवाभार, खयरभट्टी सैनवार
वगनाह हुँदै मधुवन, तारातालमा भुल्छ मन ।।
हाम्रो बर्दिया राम्रो बर्दिया ........................ ।
गुलरिया खैरापुर, बढैयाताल शान्तिपुर
मानखोला र भोलागौडी, सम्झी सम्झी आएँ दौडी दौडी ।
खैरेनीमा खतखलुवा, झनै राम्रो यो बेलुवा
मगरागाडी धधवार, डेउउढाकला बानियाभार ।।
बघौराफाँट खोला खौराहा, बढैयाताल सोरहवा
बठुवातालमा सिस्नेरी गाउँ, अमोहिया अस्नेरी जाउँ ।
डल्ला गाउँ खल्ला गाउँ, होमस्टेमा नाचौँ रमाउँ
बाघ गैंडाका छन् मचान, केदारेश्वर ठाकुरधाम ।।
हाम्रो बर्दिया राम्रो बर्दिया ......................... ।।
सिविएपियू छ गठन, आरआरटीको संगठन
वन्यजन्तु बढाउने, बर्दियालाई सजाउने ।
वन्यजन्तु साथी हुन् , हामी भन्दा माथि छन्
बर्दियाकै हुन् चिनारी, गर्छन् नदी वारिपारी ।।
नशालु यो जिल्ला बर्दिया, बैंशालु किल्ला बर्दिया
अन्नको यो हो भण्डार, चिनाउनु छ सारा संसार ।
प्रकृति नै हाम्रो जीवन, अब सबले पर्छ बुझन
सुन्दरताको हो यो चिनारी, बनौँ हामी यसकै पूजारी ।।
हाम्रो बर्दिया राम्रो बर्दिया ......................... ।।
***********************************
Welcome to all our viewers in APS NEPAL channel.We are regularly getting your keen support. Thanks to all of you and hope that this support will be regular to us. We will be uploading vedios related with art, public activities and social evidence. If you are new viewer please don't forget to subscribe our channel. Thank you.
*********************************
▶FACEBOOK-
/ subedi.prabhat
▶INSTAGRAM:
/ prabhat.sub. .
▶FACEBOOKPAGE
/ aps-nepal-ne. .
/ prabhat-sube. .
▶YOUTUBE:
https://www.youtube.com/channel/UCP_R...
▶GOOGLE PLUS :
https://myaccount.google.com/?utm_sou...
▶TWITTER :
/ prabhatsubedi16
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings.(embedding to the websites is allowed)
©® With APS NEPAL Youtube Channel
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम गरिनेछ ।
#HamroBardiya #BardiyaSong #RameshThapa #SaveNature
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: