#हाम्रो_सिरिसे_विद्यालय
Автор: Sirise Secondary School
Загружено: 2026-02-20
Просмотров: 120
Описание: Shree Sirise Secondary School Yangwarak Rural Municipality–५, सिरिसेटार, Panchthar District मा अवस्थित एक ऐतिहासिक शैक्षिक संस्था हो। यस विद्यालयको स्थापना वि.सं. २०११ साल पौष १ गते प्राथमिक विद्यालयको रूपमा भएको थियो। स्थानीय समाजसेवी, अभिभावक र जनप्रतिनिधिहरूको सक्रिय योगदानबाट विद्यालयको विकास सम्भव भएको हो। हाल यो विद्यालय माध्यमिक तह (कक्षा १० सम्म) सञ्चालनमा रहेको छ र भविष्यमा कक्षा १२ तथा कृषि प्राविधिक धार सञ्चालन गर्ने लक्ष्य लिएको छ। यस विद्यालयले क्षेत्रीय शैक्षिक विकास, आत्मनिर्भरता र स्वरोजगार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: