“८ मिनेटको यो नियमले तपाईंको जीवन बदल्न सक्छ | Stop Setting Goals”
Автор: Hitesh Upadhyay
Загружено: 2026-03-06
Просмотров: 18
Описание:
के तपाईंले जीवनमा धेरै goals बनाउनु हुन्छ तर पूरा गर्न सक्नु हुन्न?
यस भिडियोमा म तपाईंलाई एकदमै simple तर powerful concept बताउनेछु – 8 Minute Rule.
यदि तपाईंले हरेक दिन केवल ८ मिनेट मात्र कुनै राम्रो बानीमा दिनुभयो भने,
तपाईंको जीवनमा ठूलो परिवर्तन आउन सक्छ।
यो भिडियो motivation मात्र होइन,
यो practical habit हो जसले तपाईंको discipline र focus बढाउन मद्दत गर्छ।
Watch till the end and start your 8 minute journey today.
Subscribe for more motivational and self improvement podcasts.#motivation
#8minuterule
#selfimprovement
#nepalipodcast
#successmindset
#motivationalvideo
#habitbuilding
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: