ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

तरुनो जोश, अधबैसे अनुभव र बुढ्यौली सकस ! | Tamasoma Jyotirgamaya | Tikaram Yatri | Bhadra Ghale

Автор: Tikaram Yatri

Загружено: 2023-09-11

Просмотров: 229189

Описание: #tamasomajyotirgamaya #तमसो_मा_ज्योतिर्गमय #BhadraGhale
#कुरा_सुन्नु _पाकाको #tikaramyatri

भद्रकुमारी घले- समाजसेवी
जन्म: १९८८ फाल्गुन १९ गते मंगलवार डिल्लीबजार, काठ‌माण्डौ ।
कृष्णबहादुर र भक्तकुमारी घलेकी माहिलीछोरीका रूपमा जन्मिएकी
पैतृकथलो ओखलढुङ्गाको जरायोटारमा बाल्यकाल व्यतित
उनका बुवा कृष्णबहादुरलाई प‌द्मशम्शेरले बैठकी बनाएका थिए, आमा मक्तकुमारी घरेलु व्यवसायी भएकाले आर्थिकस्थिति सहज ।

शिक्षा:
प्रारम्भिक: घरेलु अक्षराम्भ, त्यसपछि घरमै रामायण, महाभारत, बुद्धिचाणक्य, देवीकवच, कृष्णचरीत्र पढ्ने अवसर ।

औपचारिक: भारतको गोरखपुरस्थित गान्धी आश्रम, त्यसको केही समयपछि नेपाल फर्किएर काठमाण्डौको पद्‌मकन्यामा ३ कक्षामा भर्ना ।
पुनः छात्रवृत्तिमा गोरखपुरस्थिति गान्धी आश्रममा भर्ना । काशीबाट आई.ए. र शास्त्रीसम्म‌को औपचारिक अध्ययन ।

सकारात्मक हुनु र परोपकारी हुनु नै मानवीयपहिचान वा विशेषता भएको उनको मूलबुझाइ हो ।
हिन्दू धर्म र महात्मा गान्धीबाट धेरै प्रभावित र व्यवहारमा उतार्ने प्रयासरत ।
रङ्ग‌मा क्रिम, राजामा महेन्द्र, अञ्चलमा जनकपुरधाम र खानाम दिँडो मनपर्ने ।
२०१८ मा राष्ट्रिय पञ्चायतको माननीय चयन ।
हाल भद्रकुमारी घले सेवा सदन नामक संस्थामार्फत् स्वास्थ्य तथा सामाजिक कल्याणको काम गर्दै आएकी उनी करीब २१ वटा सङ्घ/संस्थामा आवद्ध ।
गोरखा दक्षिणबाहु लगायत दर्जनौं पद‌कबाट विभूषित (हालसम्म १२१ संस्थाबाट सम्मानित) । २९२ वटा पुस्तक प्रकाशित भइसकेका । थप २०० पुस्तक एकै पटक प्रकाशनको तयारीमा । #कुरा_सुन्नु_पाकाको

Guest: भद्रकुमारी घले समाजसेवी
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri

Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel

Connect With Me
▶Facebook:   / tikaram.yatri  
▶Instagram:   / tikaramyatri  
▶Twitter:   / tikaramyatri  
▶YouTube:    / @tikaramyatri  
▶TikTok:   / tikaramyatri  

All Rights Reserved
@by Yatri Media network Pvt.Ltd 

#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
तरुनो जोश, अधबैसे अनुभव र बुढ्यौली सकस ! | Tamasoma Jyotirgamaya | Tikaram Yatri | Bhadra Ghale

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

🥈 Dekoracja i wywiady po SREBRZE Kacpra Tomasiaka! 🇵🇱

🥈 Dekoracja i wywiady po SREBRZE Kacpra Tomasiaka! 🇵🇱

शुभ विहानी, माघ २७ गते २०८२, सम्पर्क नं - ०१- ४५२९०९३, ०१- ४५२९०९४

शुभ विहानी, माघ २७ गते २०८२, सम्पर्क नं - ०१- ४५२९०९३, ०१- ४५२९०९४

झापा ५ बाट फर्केपछि.... || Jhapa | Election 2082  || Ground zero Jhapa - 5

झापा ५ बाट फर्केपछि.... || Jhapa | Election 2082 || Ground zero Jhapa - 5

Today news🔴live news / nepali news / today live news / samachar / february 10,2026 news

Today news🔴live news / nepali news / today live news / samachar / february 10,2026 news

गँजडीको संगत नगर्नु भन्दै ओलीले दिए सुझाव, सांसद जितेर बाटो बनाउँछु भन्नेलाई बोधराजको दनक Bodhraj

गँजडीको संगत नगर्नु भन्दै ओलीले दिए सुझाव, सांसद जितेर बाटो बनाउँछु भन्नेलाई बोधराजको दनक Bodhraj

ध्यानी आमाका ज्ञानी कुरा ! | कुरा_सुन्नु_पाकाको | Tikaram Yatri

ध्यानी आमाका ज्ञानी कुरा ! | कुरा_सुन्नु_पाकाको | Tikaram Yatri

सोबिता गौतम थारु गाउँमा पुगेर के भनिन् हेर्नुहोस्।👉️

सोबिता गौतम थारु गाउँमा पुगेर के भनिन् हेर्नुहोस्।👉️

the bRAVO dELTA show | Season 2 | Ep 129 | Dr. Swami Keshavananda | Bhusan Dahal |

the bRAVO dELTA show | Season 2 | Ep 129 | Dr. Swami Keshavananda | Bhusan Dahal |

१४ वर्षमै विवाह, त्यसपछि पतिको दैनिक कुटपिट - Kalpana Biswokarma को कथा - Harka's Podcast #147

१४ वर्षमै विवाह, त्यसपछि पतिको दैनिक कुटपिट - Kalpana Biswokarma को कथा - Harka's Podcast #147

Learn The Mind Game To Solve The Problems || Dr.Yogi Vikashananda @ManokrantiCentre

Learn The Mind Game To Solve The Problems || Dr.Yogi Vikashananda @ManokrantiCentre

Krishna Kandel_Aana Star अमेरिकन गायिका आना स्टार र कृष्ण कंडेल बिच कडा दोहोरी, ठेट शब्द गाउँदा चकित

Krishna Kandel_Aana Star अमेरिकन गायिका आना स्टार र कृष्ण कंडेल बिच कडा दोहोरी, ठेट शब्द गाउँदा चकित

🔴खह्रो बिषयमा दह्रो बहस

🔴खह्रो बिषयमा दह्रो बहस "नेपाली बहस" खेम बमको साथमा ।

मस्तिष्कले कसरी काम गर्छ ? डा.वसन्त पन्त | Himalaya TV

मस्तिष्कले कसरी काम गर्छ ? डा.वसन्त पन्त | Himalaya TV

भूषण दाहालको ३५ वर्षे टेलिभिजन यात्राको आरोह-अवरोह !  | Bhusan Dahal | Tamasoma Jyotirgamaya

भूषण दाहालको ३५ वर्षे टेलिभिजन यात्राको आरोह-अवरोह ! | Bhusan Dahal | Tamasoma Jyotirgamaya

काठमाडौंमा बसोबास गर्ने झापा ५ का मतदाताको दृष्टिकोण ! Election 2082  || Ground zero Jhapa - 5

काठमाडौंमा बसोबास गर्ने झापा ५ का मतदाताको दृष्टिकोण ! Election 2082 || Ground zero Jhapa - 5

कसैले यस्तो बेहोर्नु नपरोस्: `प्रत्येक मिनेट बिताउन वर्षदिन जस्तो लाग्छ !´ | कुरा_सुन्नु_पाकाको

कसैले यस्तो बेहोर्नु नपरोस्: `प्रत्येक मिनेट बिताउन वर्षदिन जस्तो लाग्छ !´ | कुरा_सुन्नु_पाकाको

Безумие Раби Ламичхане потрясло сердца противников: когда он добрался до Рупандехи, улицы заполон...

Безумие Раби Ламичхане потрясло сердца противников: когда он добрался до Рупандехи, улицы заполон...

Dr Yogi Vikasananda !! Nepali Podcast with Biswa Limbu ep 167

Dr Yogi Vikasananda !! Nepali Podcast with Biswa Limbu ep 167

घरदैलो हिडेको बालेनको गाडी धुलोमा हरायो, ४ पटक प्रधानमन्त्री पाएको झापाको यस्तो हालत, बिकास खोज्दै

घरदैलो हिडेको बालेनको गाडी धुलोमा हरायो, ४ पटक प्रधानमन्त्री पाएको झापाको यस्तो हालत, बिकास खोज्दै

द्वारिकाज होटल सञ्चालनको काहानी, 'मिस्टर विएचयु' र अम्बिकाको कथा | Tamasoma Jyotirgamaya | AP1HD

द्वारिकाज होटल सञ्चालनको काहानी, 'मिस्टर विएचयु' र अम्बिकाको कथा | Tamasoma Jyotirgamaya | AP1HD

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]