मधुमेह कसरी लाग्छ ? मधुमेहले मानिसको स्वास्थ्यमा पार्ने असरहरु के के हुन ? | Galaxy Health Tips
Автор: Galaxy 4K
Загружено: 2022-11-12
Просмотров: 3542
Описание:
मधुमेह कसरी लाग्छ ? मधुमेहले मानिसको स्वास्थ्यमा पार्ने असरहरु के के हुन ? | Galaxy
Health Tips
खानपान र जीवनशैलीका कारण नेपालमा पछिल्लो समय नसर्ने रोगको समस्या बढ्दै गएको छ । हाल मधुमेह, उच्चरक्तचाप, श्वास प्रश्वास क्यान्सररोग लगाएतका रोगको समस्या बढेको छ । हाल १० लाख नेपालीमा मधुमेहको समस्या रहेको अनुमान छ । रगतमा इन्सुलिनको उत्पादन कम वा बन्द भयो भने सुगर रगतमा जम्मा भएर मधुमेह रोग देखिन्छ । आज भोलि प्राय प्रत्येक नेपालीको घरमा मधुमेहका बिरामी छन् । मधुमेह रोग लाग्न नदिन र लाग्यो भने कसरी नियन्त्रण गर्न सकिन्छ ? भनेर हामीले मधुमेह रोग विशेषज्ञ डा. अमृत शाक्यसँग जिज्ञासा राखेका छौँ ।
#Galaxy4K #GalaxyHealthTips
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2022 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: