ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

Uranium in Nepal | Scientists finds large uranium mine in Nepal | नेपालमा युरेनियम खानी

Автор: Sujan Pokhrel : Explainers

Загружено: 2023-02-27

Просмотров: 982390

Описание: Golden future of Nepal | Scientists finds large uranium deposit in Nepal | sujan pokhrel #31 #spe

Social Media link👇️
  / sujanpokhrelexplainer  

content sources
https://nepalpatra.com/science/38984/
https://infomustang.com/%e0%a4%8f%e0%...
https://www.newsofnepal.com/2018/07/0...
https://beta.gorkhapatraonline.com/ma...
https://nepalpatra.com/science-curios...
https://www.ratopati.com/story/171514...
http://archive.himalkhabar.com/70765


दुनियामा सबैभन्दा धेरै युरेनियमको खानिभण्डार अस्ट्रेलियामा छ। त्यसैगरी,नामिबिया, क्यानडा, रसिया, र काजकास्तानमा पनि धेरै युरेनियम धेरै छ।
तर युरेनियमको अत्यधिक सप्लाइ गर्ने देशहरुमा काजकास्तान पहिलो नम्बरमा आउँछ। दुनियामा जतिपनी युरेनियम सप्लाइ हुन्छ त्यसको 45% मार्केट काजकास्तानले ओगटेको छ।
विभिन्न देशहरुले यसरी किनेको युरेनियमलाइ 3 चिजको लागि प्रयोग गर्ने गर्छन।

युरेनियमको प्रयोग खासमा 3 चिजको लागी गरिन्छ। बेल्जियम, बुल्गेरिया, फिनल्याण्ड, फ्रान्स, जापान, दक्षिण कोरिया, र युक्रेनमा ३०% वा यो भन्दा बढी बिजुली सबै आणविक भट्टीबाट उत्पादन हुन्छ । यदि युरेनियम भएन भने आणबिक भट्टि बन्द हुन्छन। आणबिक भट्टिको मुख्य कच्चापदार्थ नै युरेनियम हो।

दोश्रो नम्बरमा मेडिकल साइन्सको लागि पनि युरेनियमको प्रयोग गरिन्छ। हस्पिटलका केही equeptment बनाउन पनि युरेनियमको ठूलो भूमिका हुने गर्छ।

तेस्रो नम्बरमा युरेनियमको धेरै प्रयोग हतियार बनाउनको लागि गरिन्छ। आजको समयमा आफू शक्तिशाली बन्नको लागि बिकसित देशहरुले परमाणु हतियार बनाउने गरेका छन। युरेनियम बिना परमाणु बम पनि बन्दैन।

बास्तबमा भन्नुपर्दा बिकास र बिनाश दुबै चिजको लागि युरेनियमको प्रयोग हुन्छ।

हाम्रो छिमेकी देश चाइनाले काजकास्तान बाट युरेनियम किन्ने गरेको छ, इन्डियाले काजकास्तन र क्यानडा बाट किन्ने गरेको छ। साच्चै भन्नुपर्दा आजको समयमा युरेनियम निकालेर बेच्न सक्ने देश आर्थिक रुपमा धेरै अगाडि पुग्छ।

नेपालमा पनि 25 ठाउमा युरेनियम पत्ता लागिसकेको छ। त्यो मध्य केही ठाउमा ठूलो मात्रामा पाइएको छ।
मकवानपुर जिल्लाको तीन भङ्गालेमा युरेनियमको कारणले धेरै मानिसले ज्यान गुमाइसकेका छन। युरेनियम एउटा रेडियोधर्मी धातु हो यसले निरन्तर बिकिरण फालिरहन्छ। युरेनियमबाट निस्किने यो बिकिरणले मान्छेलाइ धेरै असर गर्छ। जसकारण क्यान्सर लाग्ने, आँखा दुख्ने, शरिर चिलाउने, टाउको दुख्ने र शरीर सुक्दै जाने जस्ता समस्या देखिन्छन। तिनभङ्गालेका जनताले यहि समस्या भोग्दै आएका छन। यहि कारणले यहाँ 1 दर्जन भन्दा धेरै मानिसको क्यान्सरको कारण मृत्यु भैसकेको छ।

हेटौडाबाट करिब 45 किलोमिटर टाढा रहेको यो ठाउमा। 15 जहार टन युरेनियमको खानिभण्डार छ। पहिलो चोटि गरिएको अनुसन्धानमा यहाँ 35 टन शुद्द युरेनियम निस्किन्छ भनिएको थियो। फेरि दोश्रो चोटि गरिएको परिक्षणमा यहाँ 47 टन शुद्द युरेनियम निकाल्न सकिन्छ भनिएको थियो।
यहाँ भएको युरेनियम भन्डार सन 1990 मा पत्ता लागेको थियो। तर अहिलेसम्म यसको सदुपयोग भएको छैन।

बिक्रम सम्बत 2070/71 सालमा गरिएको परिक्षणमा मुस्ताङको लोमान्थाङ क्षत्रमा युरेनियम पत्ता लागेको थियो। यो ठाउमा 10 किलोमिटर लम्बाइ र 3 किलोमिटर चौडाइमा फैलिएको युरोनियम भण्डार पता लागेको छ। यहाको 1271 रोपनी युरेनियम भएको ठाउँमा अहिले शेनाले शुरक्षा दिइरहेको छ । बिज्ञहरुका अनुसार मुस्ताङ मा पत्ता लागेको युरेनियम खानी मकवानपुरको भन्दा ठूलो भन्ने गर्छन। यहाँ पनि 35 टन भन्दा धेरै शुद्द युरेनियम छ भनिन्छ।
यो बाहेक बैतडी, मनाङ र गोरखामा पनि ठूलो मात्रामा युरेनियम पत्ता लागेको छ।

मकवानपुर र मुस्ताङ को युरेनियम मात्रै बेच्ने हो भनेपनि नेपाल धेरै धनी बन्न सक्छ।

युरेनियम कसरी निकाल्ने त ?

प्राकृतिक रुपमा युरेनियम 238 पाइन्छ। यसलाइ प्रसोधन गरेर उरेनियम 235 बनाइन्छ। कुन ठाउमा कति युरेनियम छ भनेर पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टरले चेक गरिन्छ। युरिनेयमको खानिबाट निकालेको कच्चापदार्थ प्रसोधन गर्दा 100 देखि 150 ग्राम सम्म शुद्द युरेनियम भेटियो भने पनि अरु देशले प्रसोधन गर्ने गर्छन। तर नेपालमा 1 टन प्रसोधन गर्दा 1400 ग्राम शुद्द युरेनियम निस्किन्छ भनिएको छ।

0:00 Uranium in Nepal
0.50 How much uranium used to hiroshima 1945
01:12 When girija babu tried to sell uranium to Israel
01:35 per kg Uranium price on international market
01:52 how much uranium reserves in Nepal
02:20 World uranium mining production world nuclear association
02:32 How to use uranium for development and self defence
03:45 Uranium reserve in Nepal
03:55 scientist found first time uranium in hetauda Nepal
04:58 biggest uranium reserve of Nepal
05:31 Total uranium reserve of Nepal
05:50 Uranium mining process in Nepal
06:57 Nepal is member of IAEA
07:35 biggest problem of Uranium mining in Nepal
08:20 The End

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
Uranium in Nepal | Scientists finds large uranium mine in Nepal | नेपालमा युरेनियम खानी

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

The hidden treasure of Nepal | Uranium in Nepal

The hidden treasure of Nepal | Uranium in Nepal

बालेनको पश्चिम दौडाहा, घण्टी बजाउँछन् बोल्दैनन्, देउवाको गढबाट सन्देश, तनावमा परे सागर ढकाल

बालेनको पश्चिम दौडाहा, घण्टी बजाउँछन् बोल्दैनन्, देउवाको गढबाट सन्देश, तनावमा परे सागर ढकाल

Медная проволока утраивает ваш урожай — даже при экстремальных температурах

Медная проволока утраивает ваш урожай — даже при экстремальных температурах

बहुमूल्य ‘युरेनियम’ यसरी बरामद,अब यो कसले राख्छ ? नेपाल बिस्वकै धनी देश बन्ने चान्स-Uranium in Nepal

बहुमूल्य ‘युरेनियम’ यसरी बरामद,अब यो कसले राख्छ ? नेपाल बिस्वकै धनी देश बन्ने चान्स-Uranium in Nepal

नेपाली बोल्ने रोबोट र बैज्ञानिक विजय रानालाई यति ठुलो सम्मान Scientist Bijaya Rana || Nepali Robot

नेपाली बोल्ने रोबोट र बैज्ञानिक विजय रानालाई यति ठुलो सम्मान Scientist Bijaya Rana || Nepali Robot

सर्वाधिक चर्चाका ८ ब्याटल, सेनाकै भरमा झापा–५, गगनलाई झनै तनाव, फेक रेस्क्यु– ठूला माफियाको खुलासा

सर्वाधिक चर्चाका ८ ब्याटल, सेनाकै भरमा झापा–५, गगनलाई झनै तनाव, फेक रेस्क्यु– ठूला माफियाको खुलासा

पहिलेको बिशाल नेपाल झन्डै दिल्ली सम्म पुगेको थियो । के फिर्ता हुँन सक्छ यि भुभागहरु ? || All history

पहिलेको बिशाल नेपाल झन्डै दिल्ली सम्म पुगेको थियो । के फिर्ता हुँन सक्छ यि भुभागहरु ? || All history

Почему Китай бурит одну из самых глубоких скважин в мире?

Почему Китай бурит одну из самых глубоких скважин в мире?

यसरी बन्न सक्छ नेपाल विश्वकै धनी राष्ट्र || Uranium mine in Nepal || Bishwo Ghatana

यसरी बन्न सक्छ नेपाल विश्वकै धनी राष्ट्र || Uranium mine in Nepal || Bishwo Ghatana

कसरी बहुमुल्य हिरा र युरेनियम  उत्खनन् हुन्छ ? | How Diamond and Uranium are mined.

कसरी बहुमुल्य हिरा र युरेनियम उत्खनन् हुन्छ ? | How Diamond and Uranium are mined.

नेपाली सेनाले डरलाग्दो हतियार देखाउदा बिदेशी पनि छक्क || Nepali Army Show weapons in Nepal Army day

नेपाली सेनाले डरलाग्दो हतियार देखाउदा बिदेशी पनि छक्क || Nepali Army Show weapons in Nepal Army day

चैतर्फी घेरियो भारत, मोदीलाई नेपाल र चीनको दाबी भारी, ‘चिकन नेक’मा युद्धको तयारी !

चैतर्फी घेरियो भारत, मोदीलाई नेपाल र चीनको दाबी भारी, ‘चिकन नेक’मा युद्धको तयारी !

ВОТ ЭТО ПОВОРОТ РУМЫНИЯ ПОЛУЧИЛА ОТКАЗ

ВОТ ЭТО ПОВОРОТ РУМЫНИЯ ПОЛУЧИЛА ОТКАЗ

Арбалет грабителей и убийц, запрещённый под страхом смертной казни. «Защёлка» и «Балестрино»

Арбалет грабителей и убийц, запрещённый под страхом смертной казни. «Защёлка» и «Балестрино»

ग्रेटर नेपाल फिर्ता हुनैपर्ने आधारहरु | Is Greater Nepal really coming back | #greater_Nepal

ग्रेटर नेपाल फिर्ता हुनैपर्ने आधारहरु | Is Greater Nepal really coming back | #greater_Nepal

बालेनको देशव्यापी क्रेजले त्रसिए ओलि:आयोगको प्रतिबेदनमा ओलि दोशी देखिने सम्भावना !

बालेनको देशव्यापी क्रेजले त्रसिए ओलि:आयोगको प्रतिबेदनमा ओलि दोशी देखिने सम्भावना !

Nepal is rich in Ura*nium - who is behind it?

Nepal is rich in Ura*nium - who is behind it?

Smart workers | A great workday with hard-working workers ✅ EP 5 #adamrose #workout #construction

Smart workers | A great workday with hard-working workers ✅ EP 5 #adamrose #workout #construction

यी हुन् नेपालमा पाइने खनिज पदार्थ, कहाँ पुग्यो उत्खनन् कार्य ? Minerals of Nepal Chapter - 01

यी हुन् नेपालमा पाइने खनिज पदार्थ, कहाँ पुग्यो उत्खनन् कार्य ? Minerals of Nepal Chapter - 01

Новые улучшения A-10 Warthog изменят военную авиацию! Вот почему

Новые улучшения A-10 Warthog изменят военную авиацию! Вот почему

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]