धनी भाउजूले गरिब नन्दालाई घरबाट निकालेपछि... के भयो त्यस्तो? 😭💔पैसाको घमण्डले गर्दा नाता टुट्यो!
Автор: Dovan Vibes
Загружено: 2026-02-16
Просмотров: 333
Описание:
धनी भाउजू र गरिब नन्दा - नेपाली कथा
काठमाडौँको महलमा बस्ने एउटी घमण्डी भाउजू र सिन्धुपाल्चोकको गाउँमा सङ्घर्ष गरिरहेकी गरिब नन्दाको मार्मिक कथा। पैसाको घमण्डले मानिसलाई कसरी अन्धो बनाउँछ र समयले कसरी पासा पल्टाउँछ भन्ने कुरा यो कथामा देखाइएको छ। के सम्बन्धभन्दा पैसा ठुलो हो?
यदि यो कथा कसैको जीवनसँग मेल खाना गएमा क्षमा प्रार्थी छौं/
भिडियो अन्तिमसम्म हेर्नुहोला र आफ्नो प्रतिक्रिया दिनुहोला। साथै हाम्रो च्यानललाई सस्क्राइब पनि गर्न नबिर्सिनु होला
#NepaliKahani #EmotionalStory #NepaliVideo #ViralStory #DhaniBhauju #GaribNanda #NepaliDrama #FamilyConflict #MoralStories #Nepal #ViralNepal
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: