नेपालका भिभिआइपीहरुको सवारीमा देखियो अचम्मको दृश्य / Top 5 VVIP Securities In Action .
Автор: NepalPukar Online Tv
Загружено: 2018-10-22
Просмотров: 1026632
Описание:
#VVIPNPL
भिभिआइपीको सवारी हुँदा देखिएका अनौठा दृश्यका साथ हामी उपस्थित भएका छौ । हामीले देखाउन लागेको भिडियोमा भिभिआईपीको मर्यादाक्रम तोडिएको छ भने भिभिआइपीका श्रीमतीहरुले स्वातगत फर्काउन नजान्नु र आफना साना हाते ब्याग सुरक्षाकर्मीलाई बोकाएका जस्ता अनौठा दृश्यहरु यहाँ प्रस्तुत गरिएकोछ । सबैभन्दा पहिला यि सबै जानकारीका लागि हाम्रो च्यानललाई सबस्क्राइब गर्नु होला । सवारी नम्बर १ यो सैनिक मञ्च टुडिखेलको पश्चिम गेट हो सैनिक मञ्चमा कार्यक्रम हुँदा यो गेट पाहुनाहरुको बिदाईको लागि प्रयोग गरिन्छ् भिभिआईपीहरु पुर्वी गेटबाट प्रवेश गर्छन् र पश्चिम गेटबाट बाहिरन्छिन् । तर प्रधानसेनापति पूर्णचन्द्र थापा भने पाहुनाहरु बहिरिने पश्चिम गेटबाटै भित्र प्रवेश गरे । सुरुमा यो कारकेट भित्र पस्दै गर्दै उपस्थित सबै दंग परेका थिए । पश्चिम गेटबाट कस्को कारकेट भित्र पस्यो भनेर । जव यो सवारी रोकियो तव मात्र सबैले जानकारी पाए । सवारी त नेपाली सेनाका प्रधान सेनापति पूर्ण चन्द्र थापाको पो रहेछ । साथमा उनकी श्रीमती पनि रहिछन् । उनको सवारीमा नेपाली सेनाले कडा सुरक्षाको प्रबन्ध मिलाउने गरेको छ । उनी सेनाले आयोजना गरेको एक बिषेश समारोहमा भाग लिन सैनिक मञ्च प्रवेश गरिरहेका छन् । सवारी नम्बर २
उनी हुन् नेपालका दुई तिहाई जनताका प्रधानमन्त्री केपी शर्मा ओली । मर्यादा क्रम अनुसार उनको सवारी उपराष्ट्रपतिको भन्दा अगाडी चलाइन्छ । त्यसपछि राष्ट्रपतिको सवारी भए पछि अरुको सवारी चलाइदैन् । तर यो एउटा औपचारीक समारोहमा भने प्रधानमन्त्रीको सवारी पछि सर्बोच्च अदालतका प्रधानन्यायधिष ओम प्रकाश मिश्रको सवारी भयो । सवारी गराउँदा कस्को कारणले रोलक्रम बिग्रियो त ? जव सुरक्षाकर्मी बिच सञ्चार सम्पर्क बिग्रन्छ तब यस्तो गडबडी हुनेगर्छ । टुडिखेलमा भएको फुलपाती बढाई समारोहमा सवारी चलाउने जिम्मा पाएको निकायले यो त्रुटि आगामी दिनमा सच्चाउला या दोहोर्याउला हाम्रो मनमा जिज्ञासा जिवीतै छ । प्रधानमन्त्री ओली र प्रधानन्याधिष मिश्रको सवारीमा पनि कडा सुरक्षा मिलाइएको थियो । उनीहरु दुवै जना श्रीमतीका साथ समारोहमा सहभागी भएका थिए । सवारीबाट झरेर भर्याङ चढ्दै गर्दा प्रधानन्यायधिष मिश्र यसरी दौडिए पछि पछि भएकी उनक
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: