बिहेमा सरौं खेल्दै पुरै गाउँ दमाहा बाजाको साथमा 💃(
Автор: पाँसालीब्वाइज फोटोग्राफी दुहुँगाउँपालिका दार्चुला
Загружено: 2026-01-16
Просмотров: 19
Описание:
बिहेमा सरौं खेल्दै पुरै गाउँ दमाहा बाजाको साथमा 💃(@DipakMahara-w1l )#dance #sudurpachim #cultural
#villagelife #enjoying #entertainment #everyone
यो भिडियो सुदूपश्चिमाञ्च प्रदेश दार्चुला जिल्ला दुहुँगाउपालिका ५ पाँसु भुलगाउ मा भएको बिहेको दिनको हो। यो भिडियो बनाउने @DipakMahara-w1l का एक युजर हुन जो आफ्नो संस्कार, संस्कृति अनि रीतिरिवाज,अनि धर्मलाई समान अनि आदरका साथ यिनीहरूको रक्षा सँगै कायम नै राख्न भिडियो बनाऊ छन।
यो भिडियोमा हाम्रो गाउँमा रहेका सम्पूर्ण मान्छेहरू भेला भएका छन् साना देखि लिएर ठूला सम्म अनि पुरै गाउँ आज दमाहा बाजाको साथमा हाम्रो संस्कृति अनुसारको डान्स गरी रहेका छन अनि त्यता दर्शक हरुको नी मेला लाग्ने झै अति ठूलो भीड छ। जो दृश्य देख्दा नै आँखा रसाएर आउँछ।
यदि यो भिडियो मन परेमा र यस्तै अरु पनि भिडियो हेर्नका लागि यो youtube channel लागि subscribe गरी videos लागि like,comment र share गरी सहयोग गरिदिनु होला। thank you all। #cultural #ytshort #program #rural #vialshorts #ytshorts #viralshort #everything #trending #dance
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: