Sim paanithen dharpaani । Fapare selo Juhari। Pongthila Chyangba, Som & Bina Tamang
Автор: SagunNepal
Загружено: 2018-09-14
Просмотров: 354676
Описание:
Fapare selo Juhari 2075 । तामाङ सेलो फापारे जुहारी । Pongthila Chyangba, Pasang & Bina Tamang
तामाङ जातिको पहिचान झल्किने भाषा, धर्म र रितिथिति अादि हो । तामाङ समुदायले प्रया जात्रामा माैलिक गीत फापारे व्हाइ गाउने गर्दछ । सो गीत पछिल्लो समय पुस्तान्तरण हुन सकेन, बरू लोप हुदै गएको पाइन्छ । यसै सन्दर्भमा अहिल भर्खरै युट्युबमा फापारे गीत निकालिसकेका पोङ्थीला च्याङ्बा योञ्जनलगायतका साथीहरूले यसलार्इ बचाउन, मेला जात्रामा रमाइलो गर्दै गीत गाउदै अाइरहेको छ ।
उहाँको गीत नसुन्ने र नचिन्ने कमै होला । अाज पनि उहाँले तीजको मेलामा गएको १ घण्टा ३० मिनेट लामो गित यहाँ अपलोड गरेको छ ।
सबैले अन्तिमसम्म सुन्नैपर्ने छ । एक पटक सुनेर लाइक, कमेन्ट र सब्क्राइब गर्नुहोला ताकि अरू गीतमा पनि यस च्यानलमार्फत सुन्न सकिनेछ ।
यहाँ गाएको गीतमा पोङ्थीला च्याङ्बा, सोम मोक्तान र विना थिङ, सुनिता दोङ रहेका छन् ।
#तामाङ_मौलिक_गीत
Follows us on :
Subscribe YouTube : / @sagunnepal4k
Facebook page : / sailungmedia
Facebook : / yonjandigitalhouse
Google + : https://plus.google.com/+YONJANDIGITA...
थप जानकारीका लागि :
युट्युब : / @sagunnepal4k
फेसबुक पेज : / sailungmedia
फेसबुक : / yonjandigitalhouse
गुगल + : https://plus.google.com/+YONJANDIGITALH
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: