भूमे ३ क्याङसिको ब्याउलो ८ कोर्जाकी ब्याहुली बीच घोराही १४ आनन्द टोलमा मगर विहेपाटिको भलग भिडियो
Автор: Hariom okay chha
Загружено: 2026-02-26
Просмотров: 290
Описание:
Hariom Okay Chha II भूमे ३ क्याङसिको ब्याउलो ८ कोर्जाकी ब्याहुली बीच घोराही १४ आनन्द टोलमा मगर विहेपाटिको भलग भिडियो
आज म आएको छु घोराही उप महानगर पालिका वडा नम्बर १४ आनन्द टोल दाङमा यहाँ पूर्वी रुकुमको भूमे गाउँ पालिका वडा नम्बर ३ क्याङसीबाट घोराही बसाइ सराइ गरि आएका तेजलाल रोका मगर र मन कुमारी रोका मगरका छोरा बिशाल रोका मगरको पुर्बी रुकुम भूमे गाउँ पालिका वडा नम्बर ८ कोर्जा निवासी निशा रोका मगर संग आज १३ फागुन २०८२ का दिन टिकाटालो सिन्दुरसुपारी भोज भतेर कार्यक्रमको भलग भिडियो हजुरहरु समक्ष ल्याएको छु हजुरहरुलाई कस्तो लागछ जस्तो लाग्यो तेस्तै कमेन्ट लाइक शेयर गरिदिनुहोला धन्यबाद।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: