LIVE - DAY-7 ll श्रीमद भागवत कथा ll Ishwor Krishna Maharaj Ji ll Vrindavan
Автор: Ishwor Krishna Maharaj Official
Загружено: 2026-02-19
Просмотров: 1006
Описание:
परम पूज्य ईश्वरकृष्ण महाराजजी विश्व जागरण महा-अभियान ट्रस्टका संस्थापक आचार्य हुनुहुन्छ। मातापिता सेवा आश्रम देवघाटका संरक्षक मोक्षधाम (चारधाम) रूपन्देहीका संस्थापक अध्यक्ष तथा परिकल्पनाकार पूज्य महाराजश्रीका सङ्कल्पमा देशका विभिन्न स्थानमा दर्जनभन्दा बढी सेवा कार्यहरु सञ्चालित छन्।
देवघाटमा निःशुल्क आवास र अन्नक्षेत्र निःशुल्क क्रिया गर्नका लागि क्रियापुत्री भवन सञ्चालन भइरहेको छन् भने मातापिता सेवा आश्रमको निर्माण गरी १५०० भन्दा बढी वृद्धवृद्धा बाबाआमाको सेवार्थ भवन निर्माण कार्य तीव्र गतिमा अगाडि बढेका छन् करिब १५० करोड खर्च हुने देवघाट दिव्यधाम मन्दिर निर्माणकार्य अगाडि बढिरहेको छ।
कम उमेरमै अनेकौं दुस्साध्य सङ्कल्पहरू पूर्ण गर्ने सामर्थ्य भगवद्-आशीर्वाद प्राप्त गर्नुभएका वैष्णव सद्गृहस्थ सन्त पूज्य महाराजजीको official youtube लाई श्रवण एवम् दर्शन गरी हाम्रो आध्यात्मिक परिवारमा अवश्य सहभागी बनौं। यहाँका भगवत्-कथा सम्बन्धी जानकारी हेतु ९८५७०४२३४३ मा फोन वा whatsapp म्यासेज गर्न सकिनेछ।
Facebook :
/ deeptelevision
Facebook :
/ ishwarkrishnamaharaj
Youtube Suscribe :
/ @ishworkrishnamaharaj
Youtube Suscribe : / @deeptelevision7
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: