ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

जुगः जात्रा, ल्होखा देखी बोसीगाउँ लग्दै।

Автор: Newari Culture

Загружено: 2025-08-22

Просмотров: 727

Описание: ~जुगः जात्रा बोसीगाउँ ~ भदौ ५ गते बिहिबार हुदै गुँलागा त्रयोदशी तथा भाद्र कृष्ण त्रयोदशीको दिन काठमाडौं चन्द्रागिरि स्थित बोसीगाउँमा जुग: जात्रा गरिन्छ । यस दिन बोसीगाउँबाट ल्होँखामा पुजा गर्न लग्ने चलन छ । विगतमा ल्होँखाबाटै १६ जना व्यक्ति अलगिएर तत्कालिन समयमा प्रतापपुर, पवनखेल अहिलेको बोसीगाउँमा बस्ती बसालेको ईतिहास छ । तिनिहरू सबै काठ चिर्नै काम गर्दथ्ये, काठ चिर्ने काम गर्ने मान्छेलाई नेपालभाषामा 'बोसी' भनिन्छ । तीनै बोसीहरू बस्ने ठाउँ भएर यस ठाउँको नाम बोसीगाउँ रहन गएको हो भन्ने जनश्रुति रहेको छ । तत्कालिन समयमा ल्होँखाबाट छुटिएर आएका १६ जनाले तिनिहरू सँगै त्यहाँको चिभा: चैत्यका मुर्ति, भैरब मुर्ति लगायत भेलु क्वं द्य: पनि सँगै बोसीगाउँ ल्याएका थिए । गुँलागा त्रयोदशी तथा भाद्र कृष्ण त्रयोदशीको दिन काठमाडौं, भक्तपुर लगायत विभिन्न ठाउँमा जुग: चह्रे वा पञ्जराँ पर्व, पञ्चदान भनेर मनाउँदछ । भगवान बुद्धसँग सम्बन्धित रहेको यस पर्वमा पञ्चदान लिने/दिने गरिन्छ । यस दिन सबैले आफ्नो बहाल चैत्यमा परिक्रमा गर्न जाने गर्दछ, यस्तै बोसीगाउँबाट पनि आफ्नो पुर्व थलो ल्होँखाको चिभा: चैत्यमा घुम्न दर्शन जाने परम्परा रहि आएको छ । तत्कालिन समयमा त्यहाँबाट खोसेर ल्याएको चिभा: चैत्यको चार दिशाको चार वटा बुद्ध (अक्षोभ्य-पुर्व, रत्नसंभव-दक्षिण, अमिताभ-पश्चिम र अमोघसिद्धि-उत्तर) मुर्तिलाई जुग: चह्रेको दिन बोसीगाउँबाट रथमा राखेर लैजाने गर्दछ, र ल्होँखा पुगेपछि सो चैत्य अगाडि रथ बिसर्जन गरेर रथभित्रको देवतालाई चिभा: चैत्यमा प्रतिस्थापन गरेर पुजा गरिन्छ । यो जात्राले बोसीगाउँ र ल्होँखा:को सम्बन्धलाई पुनजाग्रित गराउँदछ । पहिला पहिला ख्य:ले-दब: खुसि-फाबलांचा हुँदै ल्होँखामा ढकी:मा भगवान राखेर पुजा लैजाने गरेकोमा विगत ७०/८० वर्ष अगाडि देखि भने रथमा राखेर लैजान शुरू गरिएको थियो । अहिले भने ख्य:ले-खुसि खुसि चोक हुँदै रथ यात्रा गरिन्छ । विभिन्न नेवा: काँ बाजा, नायो खिं, धिमे, धाँ , बाँसुरी, आधुनिक ब्याण्ड बाजा, भजन खल: यस दिन रथ सँगै बाजा बजाउँदै जाने गर्दछ । रथको पछि पछि भने महिलाहरू लस्करै परम्परागत नेवा: पोशाक हाकुपटासिमा सजिएर आउँछन् , उनिहरूले साथमा रहेको डालामा भित्रको बिव: (धान, गहुँ, जौ,मकै)) लाई प्रत्येक मठमन्दिर, चिभा: चैत्यमा चढाउँने गरिन्छ । यसलाई दान दिएको रूपमा बुझ्ने गरिन्छ । यसरि चढाएको बिव:लाई सो जुग: जात्राको जिम्मा पाएको गुठीले लैजाने गरिन्छ र उक्त बिव:लाई समयबजी पुन्हीको दिन सो गुठीका सदस्यले चटामरी जस्तै गरी बनाएर खाने चलन छ । लेख: @Bikshan Maharjan / Boshigaun Dabali - बोसिगां दबू II #foryou #hamrosanskriti #jugajatra #jugacha #newariculture

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
जुगः जात्रा, ल्होखा देखी बोसीगाउँ लग्दै।

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

Ka Nu Wone Jimthay Maicha | Rajesh Maharjan Newah | Ratna Shova Maharjan | Rajan Shahi

Ka Nu Wone Jimthay Maicha | Rajesh Maharjan Newah | Ratna Shova Maharjan | Rajan Shahi

То, что Китай строит прямо сейчас, лишит вас дара речи

То, что Китай строит прямо сейчас, лишит вас дара речи

Meri Bassai | मेरी बास्सै | Ep - 923 || Surbir, Ramchandra, Raju Poudel || Nepali comedy

Meri Bassai | मेरी बास्सै | Ep - 923 || Surbir, Ramchandra, Raju Poudel || Nepali comedy

Funniest Cats & Dogs of 2025 🐾😂 | Try Not To Laugh Challenge!

Funniest Cats & Dogs of 2025 🐾😂 | Try Not To Laugh Challenge!

Bhairav Dance | Bhairav Dance 2082 | Bhairab Dance Bhaktapur | Gai Jatra | Saparu | Bhaktapur Travel

Bhairav Dance | Bhairav Dance 2082 | Bhairab Dance Bhaktapur | Gai Jatra | Saparu | Bhaktapur Travel

१५ रेक्टरको भूइँचालो जादैछ, चुनाव अघि नै केहि घटना घट्दैछ, यहि बीचमा राजा ल्याउने तयारीमा ईण्डिया l

१५ रेक्टरको भूइँचालो जादैछ, चुनाव अघि नै केहि घटना घट्दैछ, यहि बीचमा राजा ल्याउने तयारीमा ईण्डिया l

Pharping Bajrayogin Jatra//Bajrayogini Jatra-2082// फर्पिङ बज्रयोगि जात्रा // फर्पिङ काठमाण्डौ

Pharping Bajrayogin Jatra//Bajrayogini Jatra-2082// फर्पिङ बज्रयोगि जात्रा // फर्पिङ काठमाण्डौ

Kirant Bahing/Bayung Rai Short Film 'FUNGLAM'

Kirant Bahing/Bayung Rai Short Film 'FUNGLAM'

Harke Haldar - निशाको बिहे कोसँग भयो? | 19 January 2025  (Ep 687)

Harke Haldar - निशाको बिहे कोसँग भयो? | 19 January 2025 (Ep 687)

देशकै सबभन्दा ठुलो भिमसेन, पूजा (sunakothi)

देशकै सबभन्दा ठुलो भिमसेन, पूजा (sunakothi)

भक्तपुरको गथामग पर्व २०८२ l Gathamaga Parwa - Bhaktapur l गथांमुग: चर्‍हे (घण्टाकर्ण चतुर्दशी) 2082

भक्तपुरको गथामग पर्व २०८२ l Gathamaga Parwa - Bhaktapur l गथांमुग: चर्‍हे (घण्टाकर्ण चतुर्दशी) 2082

कंश की जेल में हुआ श्री कृष्ण का जन्म  | श्री कृष्ण लीला | सम्पूर्ण कथा I कृष्ण जन्माष्टमी विशेष I

कंश की जेल में हुआ श्री कृष्ण का जन्म | श्री कृष्ण लीला | सम्पूर्ण कथा I कृष्ण जन्माष्टमी विशेष I

Saat Gaule jatra ( न्हय्गां जात्रा ) 2080 Satungal

Saat Gaule jatra ( न्हय्गां जात्रा ) 2080 Satungal

माटोमा लुक्ने माइली, ठिगुम्हाङमा छिन्ताङ देवी || Thigumhangma Chintang Devi

माटोमा लुक्ने माइली, ठिगुम्हाङमा छिन्ताङ देवी || Thigumhangma Chintang Devi

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | balen shah lastet news

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | balen shah lastet news

Unbelievable Workers | Working with Talented Engineers. EP18 #construction #adamrose #workers #smart

Unbelievable Workers | Working with Talented Engineers. EP18 #construction #adamrose #workers #smart

Shree Majipa Lakhey Aaju and Jhalincha getting ready (Unseen footage) #majipalakhey

Shree Majipa Lakhey Aaju and Jhalincha getting ready (Unseen footage) #majipalakhey

देशमा सेना परिचालन गरे लगत्तै डा.मिश्रले खोले गोप्य सूचना: विदेशी शक्तिले खेल्दैछ यस्तो खतरनाक खेल

देशमा सेना परिचालन गरे लगत्तै डा.मिश्रले खोले गोप्य सूचना: विदेशी शक्तिले खेल्दैछ यस्तो खतरनाक खेल

एकाएक बदलियो राजनीति माहोल: सुशीला सरकारले Durga Prasai लाई बोलाउँदै राजा नै विकल्प भनेपछि

एकाएक बदलियो राजनीति माहोल: सुशीला सरकारले Durga Prasai लाई बोलाउँदै राजा नै विकल्प भनेपछि

🔴रबिको खबरदारी: गज्जव मिडिया ट्रायल ! रबि-बालेन सम्बन्ध तोडिएला ?-Nimkant Pandey

🔴रबिको खबरदारी: गज्जव मिडिया ट्रायल ! रबि-बालेन सम्बन्ध तोडिएला ?-Nimkant Pandey

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]