KUSUME RUMAL | २५ औं हप्ता सम्म प्रदर्शन भएको पहिलो नेपाली सिनेमा ।C FOR CINEMA | BIBEN
Автор: It's Biben
Загружено: 2025-11-15
Просмотров: 17084
Описание:
कुसुमे रुमाल नेपाल को पहिलो शिल्बर जुब्ली मनाउन सफल सिनेमा रहेको छ । यस सिनेमालाई तुलसी घिमिरे द्वारा लेखन निर्देशन गरिएको हो भने भुवन केसी, तृप्ति नाडकर, उदित नारायण झा, निर शाह आदि कलाकारको अभिनय रहेको छ । यो सिनेमा बिस २०४१ सालमा प्रदर्शन भएको थियो ।
Note : यस भिडियोमा सार्वजनिक भएका भिभिन्न भिडियोहरु को क्रेडिट सम्पूर्ण सम्मानित ओनरहरुलाई दिन चाहन्छौं ।
धन्यवाद ।
Contact:
FB: / / / bieben.bbn
Insta: / / / bbensworld
Tiktok: / / / biben2018
LinkedIn: / / / it-s-biben-490044229
Email: [email protected]
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: