आफ्नो गाउँ आफैँ बनाउँ भनेर युवाहरु श्रमदानमा यसरी खटिरहेका छन् ।।
Автор: G1 rai
Загружено: 2025-10-26
Просмотров: 663
Описание:
"आफ्नो गाउँ, आफैँ बनाउँ" 💪❤️
गाउँका युवाहरु एकजुट भएर श्रमदानमार्फत गाउँको विकासका लागि यसरी खटिरहेका छन् — यही हो असली देशप्रेम र एकताको शक्ति 🇳🇵🔥
गाउँका बाटो, पाटीपौवा, धारा देखि विद्यालयसम्म — सबैमा आफ्नै पसिना बगाउँदै, नयाँ पुस्ताले देखाएको प्रेरणादायी काम।
यो भिडियो हेरेर तपाईं पनि आफ्नै गाउँका लागि केही गर्न उत्साहित हुनुहुनेछ ❤️
Hi, I am G1 Rai. Welcome to my YouTube channel.
And please like and comment on our video. Subscribe to this channel
Thank you so much
📍 Location: केपिलास गढी गाउँपालिका २ चुखाने 🌾
#आफ्नोगाउँआफैँबनाउँ #G1Rai #VillageVlog #Sharamdaan #NepalVillageLife #MotivationalVlog #YouthPower #InspirationFromVillage #NepaliVlogger #SimpleLifeHappyLife
---
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: