ब्रतबन्धन जनैसंस्कार NepaliTradition
Автор: SAGAR JD VLOG
Загружено: 2026-03-09
Просмотров: 106
Описание:
ब्रतबन्धन (जनै संस्कार) हिन्दु धर्मको एक महत्वपूर्ण संस्कार हो। यस पवित्र अवसरमा बालकलाई जनै लगाइन्छ र परिवार, आफन्त तथा साथीभाइहरू भेला भएर आशीर्वाद दिनुहुन्छ।
यस भिडियोमा ब्रतबन्धन समारोहका केही सुन्दर क्षणहरू प्रस्तुत गरेका छौँ। हेर्नुभएकोमा धन्यवाद।
#ब्रतबन्धन #जनैसंस्कार #NepaliCulture
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: