सरर Sarara Lyrics Chords || Adrian Dewan song
Автор: Aradhana Guitar Tutorial
Загружено: 2022-11-07
Просмотров: 17269
Описание:
Original song: • सरर/SARARA || Official Video || Adrian Dew...
G C D G
सरर सरर सरर येशूको प्रेम सररर
G C D G
सरर सरर सरर शीतल अनुग्रह सरर
G C G
(मलाई ख्रीष्टको प्रेमले हेर तानी ल्यायो
G C G
मलाई ख्रीष्टको प्रेमले हेर लौ बचायो) २
D Em Am D
म त अन्धकार तर्फ अनि विनाश तर्फ लम्कीरहेको मान्छे थिए
D Em Am D
अन्योल्तामा परेर बिना अर्थको जीवन बाँचीरहेको मान्छे
G C Am D
तर ख्रीष्टको मायालु हाथले, मलाई तानेर निकाल्यो है
C D
आज नयाँ म भएको छु
G C Am D G
सरर सरर सरर येशूको क्षमा करूणा बग्यो मभित्र सरर
G C Am D G
फरर फरर फरर स्वतन्त्र भई आत्मामा म त उड्दैछु फरर…. हो हो
G C G
ममा ख्रीष्टको वचनले हेर ज्योति ल्यायो
G C G
उनको महिमा देख्नलाई दिलले दृष्टि पायो
D Em Am D
म त यस पृथ्वीको आधारभुत शिक्षाहरूमा अल्झी बसेको मान्छे थिए
D Em Am D
सृष्टिकर्ता पितालाई नचिन्दा आत्मामा म त मरेको मान्छे
G C Am D
तर ख्रीष्टको पवित्र आत्माले, नयाँ जन्म मलाई दिए है
C D
अब जिवीत म भएको छ
G C Am D G
सरर सरर सरर येशूको क्षमा करूणा बग्यो मभित्र सरर
G C Am D G
फरर फरर फरर स्वतन्त्र भई आत्मामा म त उड्दैछु फरर… हो हो
LIKE, SHARE, COMMENT & SUBSCRIBE
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: