26th BUDHA SUBBA GOLD CUP 2082 || OPENING MATCH GAME HIGHLIGHTS
Автор: Bomkaji YT
Загружено: 2026-02-05
Просмотров: 1540
Описание:
26th BUDHA SUBBA GOLD CUP 2082 || OPENING MATCH GAME HIGHLIGHTS #football #highlights #goldcup #Footballmatchhighlights #penalty #goal
#bomkajiyt
पूर्वी नेपालको प्रतिष्ठित फुटबल प्रतियोगिता २६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमा धरान फुटबल क्लब र जर्जियन एफसी आमनेसामने भएका थिए।
निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टीमा धरान फुटबल क्लबले जर्जियन एफसीलाई ४–२ गोलले पराजित गर्दै प्रतियोगिताको सुरुवाती खेलमा शानदार जित हात पारेको छ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: