१६ वर्ष…यो उमेर त सपना बुन्ने उमेर हो।पढाइ, भविष्य, साथीभाइ र परिवारको मायामा रमाउने समय इनिसा घटना
Автор: imdipendra
Загружено: 2026-03-12
Просмотров: 184
Описание:
१६ वर्ष…
यो उमेर त सपना बुन्ने उमेर हो।
पढाइ, भविष्य, साथीभाइ र परिवारको मायामा रमाउने समय। तर दुर्भाग्य, सुर्खेतकी इनिसा विकका ती सबै सपना एकै क्षणमा अधुरा बने।
घरबाट निस्किँदा उनले सायद आमालाई भनेकी थिइन्— “छिट्टै फर्किन्छु…”
तर त्यो फर्किने बाटो सधैंका लागि टुट्यो।
छोरी माथि अन्याय हुँदा एक आमालाई कति पिडा भएको होला ।
News Network Surkhet - सुर्खेत Sajha Page #नेपालीआवाज #KarnaliProvince #JusticeForInisha #सुर्खेत Taja Khabar
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: