Why Did Kal Bhairab Laugh? Woman Lied in Front of the God | History of Basantapur Durbar Square
Автор: Awesome Studios
Загружено: 2026-01-02
Просмотров: 102
Описание:
किम्बदन्ती अनुसार कान्तिपुरका राजा प्रताप मल्लले दरबार नजिकै काल भैरवको स्थापना गरेका थिए | एउटै शिलाबाट बनेको १२ फिट अग्लो काल भैरवको मुर्तीलाई ‘न्यायको देउता’ मानिन्छ । भैरवले पापीहरूलाई सजाय दिन डण्डा समातेको हुन्छ भन्ने बिस्वास गरिन्छ |
राणा शासन कालसम्म पनी दण्ड–सजाय दिनुअघि काल भैरव सामु उभ्याएर शपथ खुवाउने चलन थियो। आरोपीले ‘म झूटो बोल्दिनँ, मेरो कुरा झूट ठहरिए रगत छादेर मृत्यु हुनेछ’ भन्नुपर्थ्यो।
त्यति बेला अदालतका कर्मचारीले पनि यो मूर्तिसामु शपथ लिनुपर्थ्यो। त्यसैले, यसलाई ‘अदालत भैरव’ पनि भनिन्थ्यो।
तर एक दिन एक महिलाले काल भैरवको अगाडि चलाखी पुर्वक झुट बोलिन , जस्को कारण हेर्दै डरलाग्दा काल भैरव हासी रहेका छन | आखिर के थियो त त्यो कथा |
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: