म्यादि/निर्वाचन प्रहरी Vacancy 2082 खुल्यौ है /myadi police/nirbachan police/buddibindu
Автор: Buddibindu
Загружено: 2026-01-09
Просмотров: 121
Описание:
म्यादि प्रहरी उपनामले चिनिने निर्वाचन प्रहरीको भारी संख्यामा भर्खरै मात्र विज्ञापन खुलेसँगै सम्भावित नेपालीहरूलाई रोजगार प्राप्त गर्ने अवसर आएको छ। यस भिडियोमा निर्वाचन/म्यादि प्रहरी भर्नाको सम्पूर्ण जानकारीहरू प्रस्तुत गरेको छु।यहाँहरूको माया र सपोर्टको विश्वास लिएको छु।धन्यवाद !
यस भिडियोमा तपाईँहरूले थाहा पाउनुहुनेछः
निर्वाचन प्रहरीमा भर्ना हुन के के योग्यता चाहिन्छ ?
आवेदन कहिले देखि दिन सकिन्छ ?
उमेर हद
तलब र सेवा सुविधा
आवेदन दिने प्रक्रिया
आवश्यक कागजातहरू
छनौट प्रक्रिया
भिडियो मन परे Like Subscribe and Share गरिदिनुहोला
आवेदन दिन जाँदा निम्न कागजहरू समावेश गरी लानुहोला
-पास्पोर्ट साईजको फोटा
-नागरिकता
-बसाईँ सराई
-पहिले जागिर खाएको भए सोको प्रमाण पत्र
-शैक्षिक योग्यताको प्रमाण पत्र
-पहिले नै नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी जस्ता पदको दरखास्त आवेदन दिई स्वास्थ्य परीक्षणमा उत्तीर्ण भए सो को प्रमाण पत्र
आदी।
_______________________________________________________________________
Myadi Prahari/Election Police/Nirbachan Prahari Vacancy in Nepal.
#म्यादिप्रहरी#निर्वाचनप्रहरी#Electionpolice
_______________________________________________________________________
Keywords:
म्यादि प्रहरी
निर्वाचन प्रहरी
myadi prahari vacancy
election police nepal
nirbachan prahari vacancy 2082
nepal police vacancy
nirbachan prahari salary
nirbachan police salary
myadi prahari, nirbachan prahari eligibility
nirbachan prahari apply process
myadi police
nirbachan police
election police
Nirbachan police bigyapan
myadi police bigyapan
nirbachan police form apply
myadi police form apply
nepal police
लोक सेवा तयारी
सरकारी जागिर नेपाल
government job in nepal
buddi bindu
buddibindu
Buddibindu
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: