हाम्रो गाउँको सडक दुर्घटना हुन सक्ने ठाउँहरू⚠️सचेत बनौँ।
Автор: Mailey008🇳🇵
Загружено: 2026-02-03
Просмотров: 175
Описание:
आजको गाउँको भ्लगमा म विद्यालय क्षेत्र पुगेपछि सवारी साधन बिस्तारै चलाउन सबैलाई अनुरोध गर्दैछु 🚸
यस भिडियोमा गाउँका केही जोखिमयुक्त सडक तथा मोडहरू देखाइएको छ, जहाँ दुर्घटना हुने सम्भावना धेरै हुन्छ ⚠️
बालबालिकाको सुरक्षा र गाउँबासीको जीवन अमूल्य भएकाले सचेत र सुरक्षित सवारी चलाउन सबैलाई आग्रह गर्दछु।
यदि यो सन्देश उपयोगी लागेमा भिडियो लाइक गर्नुहोस्, सेयर गरेर अरूसम्म पुर्याउनुहोस्,
र यस्तै सचेतनामूलक गाउँका भिडियोहरूका लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस् 🙏
तपाईंहरूले हाम्रो दाई सागर क्षेत्री दाईलाई नि सपोर्ट गर्न सक्नु हुनेछ :🙏🤗 / @saga-m9n
यहाँ केही गलत बोलेको भए वा नराम्रो लागेमा मलाई माफ गर्दिनु होला र यहाँ कसैलाई नराम्राे बनाउने दृष्टि राखिएको छैन...🙏🤗
#विद्यालयक्षेत्र
#सुरक्षितसवारी
#सडकसुरक्षा
#दुर्घटनासचेतना
#गाउँकोभ्लग
#नेपालिभ्लग
#सचेतनाभिडियो
#बालसुरक्षा
#LikeShareSubscribe
#villagelife
#schoollife
#students
#bazar
#nepalivlog
#vlog
#love
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: