ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

राराको काखमा पुग्दा भएको अद्भूत र आत्मिक अनुभूति | Dil Bhusan Pathak and Tikaram Yatri in Rara

Автор: Tikaram Yatri

Загружено: 2023-03-31

Просмотров: 12849

Описание: टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री हाल अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा छन् ।
एपीवानबाट सोमबार राति ९ बजे प्रसारण हुने उनको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।

Connect With Me
Facebook:   / tikaram.yatri  
Instagram:   / tikaramyatri  
Twitter:   / tikaramyatri  
YouTube:    / @tikaramyatri  

#RARA #dilbhusanpathak
#tikaramyatri #theyatri

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
राराको काखमा पुग्दा भएको अद्भूत र आत्मिक अनुभूति | Dil Bhusan Pathak and Tikaram Yatri in Rara

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

झापा ५ मा जताततै बालेन र ओलीकै चर्चा ! Jhapa  | Election 2082 || Belan vs Kp Oli

झापा ५ मा जताततै बालेन र ओलीकै चर्चा ! Jhapa | Election 2082 || Belan vs Kp Oli

दानाको कथा | Danako Katha | Herne Katha EP160 - हेर्ने कथा

दानाको कथा | Danako Katha | Herne Katha EP160 - हेर्ने कथा

धान सुक्यो रापले फकाउँछ काफ्ले गाईका.. झुमा लिम्बु ताप्लेजुङको मुकुमलुङ पाथिभरामा।

धान सुक्यो रापले फकाउँछ काफ्ले गाईका.. झुमा लिम्बु ताप्लेजुङको मुकुमलुङ पाथिभरामा।

The Most Underrated Wildlife Reserve in Nepal |Koshi Tappu Wildlife Reserve

The Most Underrated Wildlife Reserve in Nepal |Koshi Tappu Wildlife Reserve

DIMAAG KHARAAB - Official Full Movie || Dayahang Rai, Khagendra Lamichhane, Swastima Khadka, Nischal

DIMAAG KHARAAB - Official Full Movie || Dayahang Rai, Khagendra Lamichhane, Swastima Khadka, Nischal

किन असफल भयो स्वास्थ्य बीमा ? कसरी प्रभावकारी बनाउने ? | Tikaram Yatri

किन असफल भयो स्वास्थ्य बीमा ? कसरी प्रभावकारी बनाउने ? | Tikaram Yatri

पहाडको टुप्पोमा अचम्मको चट्टान भेटियो | चट्टानभित्र खजानाको भण्डार | बिदेशीले चोरेर लगेको रहस्य

पहाडको टुप्पोमा अचम्मको चट्टान भेटियो | चट्टानभित्र खजानाको भण्डार | बिदेशीले चोरेर लगेको रहस्य

Ep 708 Chandra Man Tamang १८ महिना बन झाँक्री सँग गँड्यौला खादै बढ्दा का अद्भुत अनुभूति हरू

Ep 708 Chandra Man Tamang १८ महिना बन झाँक्री सँग गँड्यौला खादै बढ्दा का अद्भुत अनुभूति हरू

Kailash Trip | पोखरा देखि सिधै कैलाश @Nayagoreto

Kailash Trip | पोखरा देखि सिधै कैलाश @Nayagoreto

बाफ्रे भागाभाग भो! Today nepali news | nepali khabar live | mahesh basnet | nepali khabar update

बाफ्रे भागाभाग भो! Today nepali news | nepali khabar live | mahesh basnet | nepali khabar update

ढोरपाटन यात्रा, दुई सय वर्ष पुरानो काठेपुल यस्तो अवस्थामा भेटियो Purvi Blues EP342 Dhorpatan Baglung

ढोरपाटन यात्रा, दुई सय वर्ष पुरानो काठेपुल यस्तो अवस्थामा भेटियो Purvi Blues EP342 Dhorpatan Baglung

झापा ५ को चुनावी सरगर्मीबारे गौरीगंजका किसान बद्री राजवंशीको प्रक्षेपण ! | Election 2082

झापा ५ को चुनावी सरगर्मीबारे गौरीगंजका किसान बद्री राजवंशीको प्रक्षेपण ! | Election 2082

पोखरा देखि रारा सुटुक्क पुग्ने नयाँ बाटो | यसरी पुगिन्छ नेपालको सबैभन्दा सुन्दर ठाउँ | Rara lake

पोखरा देखि रारा सुटुक्क पुग्ने नयाँ बाटो | यसरी पुगिन्छ नेपालको सबैभन्दा सुन्दर ठाउँ | Rara lake

JackDai Vlogs - Myagdi Jilla 🇳🇵- Chimkhola | Rayakhor

JackDai Vlogs - Myagdi Jilla 🇳🇵- Chimkhola | Rayakhor

हेलिकप्टरमा भाग्नेले ठुला कुरा गरेको कत्ती सुहाएन भन्दै जंगिए रबि लामिछाने,यसपटक इतिहास रच्ने हो

हेलिकप्टरमा भाग्नेले ठुला कुरा गरेको कत्ती सुहाएन भन्दै जंगिए रबि लामिछाने,यसपटक इतिहास रच्ने हो

Pradip Giri on Tamasoma Jyotirgamaya with Tika Ram Yatri

Pradip Giri on Tamasoma Jyotirgamaya with Tika Ram Yatri

लसुनको गजबका फाइदा । खाने सही तरिका । कसको लागि उत्तम। Health Benefits of Garlic | Dr. Om Murti Anil

लसुनको गजबका फाइदा । खाने सही तरिका । कसको लागि उत्तम। Health Benefits of Garlic | Dr. Om Murti Anil

SAKAS || सकस || Episode 128 || Nepali Social Serial | Raju,Tara, Binod, Anju |  02 February 2025

SAKAS || सकस || Episode 128 || Nepali Social Serial | Raju,Tara, Binod, Anju | 02 February 2025

Manang Trip | मनाङ जाने बाटो @Nayagoreto

Manang Trip | मनाङ जाने बाटो @Nayagoreto

दूध बग्ने पर्वत || हजार धारा भएको सहस्रधारा || Parbat को रहस्य ||  Sahasradhara to Mohare Myagdi

दूध बग्ने पर्वत || हजार धारा भएको सहस्रधारा || Parbat को रहस्य || Sahasradhara to Mohare Myagdi

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]