सबै इच्छा पूरा गर्ने शक्ति || HOW TO TALK TO THE UNIVERSE || BOOK SUMMRY IN NEPALI
Автор: Roshni Poudel
Загружено: 2025-12-19
Просмотров: 1710
Описание:
सबै इच्छा पूरा गर्ने शक्ति || HOW TO TALK TO THE UNIVERSE || BOOK SUMMRY IN NEPALI
हामी मनुस्य को सबै भन्दा ठुलो चाहाना भनेको खुसी शान्ती पाउनु हो र हामी यति धेरै मेहनत पनि गर्छौ तर के पाउछौ भन्दा मानसिक तनाब ,शारीरिक पिडा , सम्बन्ध मा तितो पन र असफलता , किन? किनकी हामी गलत बाटो मा खुसी खोजिरहेको छौ तेसैले खुसी र शान्ती पाउने यात्रा मा सहि बाटो रोज्न यो channel ले मदत गर्नेछ कसरी अध्यात्म र भौतिक जीवन दुबै लाई सन्तुलन मा राखेर हामी खुशी को खोज गर्न सक्छौ
विवरण : हामी भित्रको नकारात्मक भावाना ले गर्दा आज हामी त्यो सबै सुख आनन्द बाट बन्चित भैरहेको छौ , ब्रह्माण्ड लाई बुझ्न नसक्नु र हामी भित्र को त्यो शक्ति लाई चिन्न नसक्नु ,कसरी ब्रह्माण्ड सङ त्यो सबै खुसी माग्ने ?
you can visit on
Tiktok: Roshni poudel
Instagram: Roshni poudel
you can email me on
roshnipoudel2034gmail.com
Thank you and please like,share ,comment and subscribe this channel
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: