[FactPlus] वैधानिकता र विधर्म, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Автор: Church of God Media
Загружено: 2022-03-14
Просмотров: 33445
Описание:
हामीले आफ्नो वरिपरि हेर्ने हो भने रात्रि आकाशका ताराहरूजत्तिकै थुप्रै क्रूसहरू देख्न सक्छौं ।
अनि जति धेरै क्रूसहरू छन्,
त्यति नै धेरै सिद्धान्त र धार्मिक सम्प्रदायहरू छन् ।
बाइबल एउटै हो, र येशूज्यूले सुनाउनुभएको सुसमाचार पनि एउटै हो ।
तर येशूज्यूपछि २,००० वर्ष बितेर यो समयमा
किन यति धेरै सिद्धान्त र धार्मिक सम्प्रदायहरू छन् होला ?
ती सबैले आफू वैधानिक भएको दाबी गर्छन्,
र आफूभन्दा फरक भएकाहरूलाई चाहिँ ‘विधर्मी’ भन्छन् ।
हामी येशूज्यूलाई मुक्तिदाताको रूपमा विश्वास गर्छौं भने
विधर्मबाट वैधानिकता छुट्ट्याउन एकदमै महत्त्वपूर्ण छ, किनभने यसको हाम्रो मुक्तिसँग नजिकको सम्बन्ध छ ।
२,००० वर्षअघि येशूज्यूले सुनाउनुभएको र चेलाहरूले अनुसरण गरेको सुसमाचार,
त्यसोभए कुनचाहिँ वैधानिक सुससमाचार होला ?
#परमेश्वरकोमण्डलीविश्वसुसमाचारसमाज #आनसाङहोङ #मातापरमेश्वर
#परमेश्वरकोमण्डलीफ्याक्टप्लस
#वैधानिकता #विधर्म #झूटोअगमवक्ता #शबाथदिन #निस्तारचाड #बप्तिस्मा
【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: