Nepathya Live in Nagoya Japan 🇯🇵🇳🇵What a night 🔥
Автор: Sapu Tamang
Загружено: 2025-11-17
Просмотров: 370
Описание:
रातो र चन्द्र सुर्य देखि लिएर प्रत्येक गीतले मन छोयो,
प्रत्येक शब्दले भावनाले भरिएको अनुभूति गरायो,
र त्यो क्षण जीवनभरका लागि सम्झनामा रहने पक्का छ। ✨
यो vlog त्यही जादुमयी रातलाई समेटिएको एउटा सानो सम्झना हो—
संगीत, ऊर्जा, खुशी, भावनाहरू सबै एकसाथ। 🎶❤️
धन्यवाद Nepathya, यस्तो अविस्मरणीय रातको लागि।
र यो भिडियो हेर्नु भएको सबैलाई पनि धन्यवाद—
आशा छ, तपाईहरूले पनि यही उष्णता, माया र स्मृतिहरू महसुस गर्नुहुनेछ। ✨🇳🇵
Like, Comment & Subscribe गर्न नभुल्नु होला!
🎥❤️✨
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: