खार्पा नभएको चौबन्दि चोलिको ग्राफ कटिङ्ग Chaubandi Choli without kharpa
Автор: Moonbow The Global Boutique
Загружено: 2020-04-03
Просмотров: 148366
Описание:
यस भिडियो मा खार्पा नभएको चौबन्दि चोलिको कटिङ्ग गर्ने सजिलो तरिका बताईएको छ।
आधुनिक तबरले हरेक मार्क र measurement लाई मिनिङ सहित बिस्तारमा बताईएको छ।
कुन मार्क किन र कसरी दिएको छ भनि कारण सहित सरल रुपमा भाग बाँडफाँड गरि सबैले बुझिने बताईएको छ।
अन्त्यमा practically रुपमा भाग बन्डाको हिसाब समेत दिएको हुँदा बुझ्न थप सहयोग मिल्नेछ ।
आसा छ step by step follow गरि हजुरले पनि सहजरूपमा काट्न र सिलाउन सक्नुहुनेछ भनि।
Boutique Moonbow
चौबन्दि चोलि सिलाउने तरिकाको लागि
यहाँ 👇️👇️ थिच्नुस
• भित्रि राखेको चौबन्दि चोलि सिलाई: Chauband...
ठुलो चौबन्दि चोलिको ग्राफ कटिङ्ग भिडियो हेर्नको लागि यहाँ 👇️ थिच्नुस।
• चौबन्दि चोलिको ग्राफ कटिङ्ग (ठुलो):Chauban...
सानो चौबन्दि चोलिको कटिङ्ग भिडियो हेर्नको लागि यहाँ 👇️ थिच्नुस।
• चौबन्दि चोलिको कटिङ्ग विधि: Chaubandi Chol...
Princess Cut Blouse को कटिङ्गको लागि तलको link मा यहाँ👇️थिच्नुस
• प्रिन्सेस कट ब्लावज कटिङ्ग सरल शैलि Prince...
Perfect Blouse Cutting Method को लागि तल दिएको लिंकमा यहाँ 👇️थिच्नुस
• ब्लावजमा तिरा र बाउला फाँदको सम्बन्ध: Perf...
४ डट्स भएको ब्लाउजको कटिङ्ग हेर्नको लागि तल दिएको लिंकमा यहाँ👇️थिच्नुस
• ४ डर्ट्सको सारी ब्लाउज कटिङ्ग शैलि; 4 Dart...
कटोरी कट ब्लाउज कटिङ्ग हेर्न को लागि तलको लिंकमा यहाँ 👇️थिच्नुस
• कटोरि ब्लावज कटिङ्ग विधि Katori Blouse Cut...
नेपाली पोशाक दौरा-सुरुवालको कटिङ्ग भिडियो हेर्नको लागि यहाँ 👇️थिच्नुस
• दौरा-सुरुवाल (लबेता) कटिङ्ग शैलि Nepali D...
नेपाली पोशाक दौरा-सुरुवालको सिलाई भिडियो हेर्नको लागि यहाँ 👇️थिच्नुस
• दौरा-सुरुवाल सिलाउने सरल तरिका Daura-Suruw...
कुर्ता कटिङ्ग भिडियोको लागि
यहाँ 👇️ थिच्नुस
• कुर्ता कटिङ्ग गर्ने सरल तरिका: Kurta cutti...
कुर्ता सिलाउने तरिका हेर्नको लागि
यहाँ 👇️ थिच्नुस
• कुर्ता सिलाई.Kurta Stitching easy Method |...
नेपाली टोपिको ग्राफ कटिङ्ग हेर्नको लागि
यहाँ 👇️ थिच्नुस
• नेपाली ढाका टोपिNepali Cap Cutting Method ...
नेपाली ढाका टोपि काटेर सिलाउने तरिकाको लागि यहाँ 👇️ थिच्नुस
• नेपाली ढाका टोपि काटेर सिलाउने तरिका: Nepa...
नेपाली थैलि बनाउने विधिको लागि तलको लिंक यहाँ 👇️ थिच्नुस
• नेपाली थैलि बनाउने विधि: Nepali Money Purs...
सानो चौबन्दि चोलिको ग्राफ कटिङ्ग भिडियो हेर्नको लागि यहाँ 👇️ थिच्नुस
• चौबन्दि चोलि:Chaubandi Cholo Graph Cutting...
Boutique Moonbow
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: