Yo Duniya Mero Ghar hoina || यो दुनियाँ मेरो घर होइन || Bhajan 427 | Nepali Christian Song | ECN
Автор: EnCompass Church Nepal🎵
Загружено: 2024-07-19
Просмотров: 599391
Описание:
Yo Duniya Mero Ghar hoina || यो दुनियाँ मेरो घर होइन || Bhajan 427 | Nepali Christian Song | ECN
Lyrics:
१. म पापको बाटो छोड्दछु जहाँ धेरै मान्छे मर्दछन्
स्वर्गको घरलाई खोज्दछु यहाँ बस्ने मेरो छैन मन ।
कोः यो दुनियाँ मेरो घर होइन साँच्चै यो मेरो घर होइन
यस दुनियाँमा आराम छैन यो दुनियाँ मेरो घर होइन ।
२. मान्छेले रोक्न खोज्दछन् न प्रार्थना गर्न दिंदछन्
तिनका बातलाई सुन्दिनँ म स्वर्गको घरलाईखोज्छु म ।
३. मसँग पापीहरू आऊ स्वर्ग देशमा हामीहरू जाऔं
र बस्न अब छिट्टै आऊ स्वर्गको घरलाई - खोज्न जाऔं ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: