Everest Mindset अफानै सीमा पार गर्ने सोच / Nepali Motivational Video
Автор: Gskt Nepali Motivation
Загружено: 2026-01-18
Просмотров: 87
Описание:
Everest Mindset अफानै सीमा पार गर्ने सोच / Nepali Motivational Video
Everest Mindset भनेको पहाड चढ्नु होइन
यो आफ्नै डर आलस्य र सीमालाई पार गर्ने सोच हो।
धेरै मान्छे सपनाको तलमै हार मान्छन्
किनकि उनीहरूलाई आफ्नो क्षमता थाहा छैन।
तर सम्झनु
सीमा शरीरको होइन, सोचको हुन्छ।
यो भिडियो तिमीलाई सम्झाउन बनेको हो
• किन तिमी आफूलाई सानो ठान्छौ
• किन डरले तिमीलाई रोकिरहेको छ
• र किन अब चुप लागेर सहनु बन्द गर्नुपर्छ
आज निर्णय गर।
आफ्नो comfort zone होइन
आफ्नो Everest छान।
👇 पूरा हेर्नुहोस् र जीवन बदल्ने प्रेरणा पाउनुहोस्:
📌 Motivational Playlist हेर्नुहोस्:
👉 loneliness एकलोपन
• Loneliness Motivation in Nepali
✅Success सफलता
• Success Motivation and success tips
📩 सम्पर्कका लागि: (contact us:)
📧 Email: [email protected]
🙏 यदि यो भिडियोले तपाईंको मन छोयो भने:
👍 Like 💬 Comment 🔁 Share
🔔 Subscribe गर्न नभुल्नुहोस् —
नेपालको "GSKT Nepali Motivation" मा तपाईंलाई स्वागत छ!
📣 Gskt Nepali Motivation मा, हामी आवाजमार्फत आत्मा झकझक्याउने प्रेरणा ल्याउँछौं।
📌 Nepali motivational video, life changing, message, study motivation, deep voice inspiration — सब एकै ठाउँमा।
🎙️ Voice: Gskt Nepali Motivation
💐copyright Disclaimar🌻
📚royalty free photos & videos are fram websites like pixabay pexels etc..
🎵 background music fram youtube audio library
#EverestMindset
#NepaliMotivation
#LimitBreak
#SelfDiscipline
#MindsetShift
#GsktNepaliMotivation
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: