नेपाल एकिकरणको इतिहाँस बोकेको हिलिहाङ दरबार ।। Historical Hilihang Durbar।।
Автор: Naya Kuro ! - नयाँ कुरो -
Загружено: 2024-04-11
Просмотров: 587
Описание:
किराँत कालमा किराँती राजा हिलिहाङले गोर्खाली सेनाहरू संग वीरतापूर्वक लडी सार्वभौमिकताको रक्षा गरेको यो स्थान ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।
धार्मिक, सास्कृतिक ऐतिहसिक र पर्यटकीय दृष्टिकोणको महत्व बोकेर वसेको पुर्वाअञ्चलकै नामी हिलिहाङ दरवार जिउदो इतिहास वोकेका तत्कालिन राजा हिलिहाङ योङहाङ र पृथ्वी नारायण शाह वीच १० औ पटक सम्मयुद्ध लडि एकआपसमा नहारी दुवै पक्षले दुरदर्शिता देखाई नेपाल अधिराज्यको खाका कोरेका थिए ।
#nayakuro #Hilihang #hulihangdurbar
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: