मै मरी जाम
Автор: Indra Kshetri
Загружено: 2026-01-19
Просмотров: 124
Описание:
दुखी रह्यो मन,भएन अाराम अाएँ ।
छोडी अाफ्नो गाम,मै मरी जाम अाएँ ।।
कल्पँदैमा दिन बिते,छटपटीमा रात
न अा भन्थ्योे तिमी,बिर्सी परिणाम अाएँ ।
मनमा प्रतिबम्ब लीइ,दिलमा तिम्रो प्यार,
म ज्यतिको सलभ,जब भयो शाम अाएँ ।
बादलको गर्जन बोकी,म भदोेरे भेल,
गडगाडाउँदै,पन्छाउँदै बाधा तमाम् अाएँ ।
खास खूस चल्यो,हल्ला कोलाहल भो,
मानोेँ क्रन्ति भयो,जब खुलेअाम अाएँ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: