रामेछापमा जुनार–सुन्तला कृषकको सफलताः परियोजना सारथी
Автор: Tamakoshi OTV_official
Загружено: 2024-01-02
Просмотров: 636
Описание: परियोजनाका प्रमुख थिरलाल गैरेका अनुसार वार्षिक ४५ सय मेट्रिक टन भन्दा बढी अमिलो जातको फलफुल रामेछापबाट उत्पादन हुने गरेको र जसबाट बार्षिक २०÷२२ करोड भन्दा बढीको कारोबार हुने गरेको बताउनु भयो ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: