कोरियन पर्व छुसकको अवसरमा पाँचथर सेवा समाजले गरेको सांगीतिक कार्यक्रममा सहभागिता हुँदाका क्षण।
Автор: Harka hangsurumba(हर्क हाङसरुम्बा)
Загружено: 2025-10-11
Просмотров: 92
Описание:
कोरियन पर्व छुसकको अवसरमा २०२५- अक्टोबर -५ तारिकको दिन
पाँचथर सेवा समाजले आयोजना गरेको “पाँचथर सौगात सांगीतिक भाग -२”मा नेपालबाट “सुजन चापागाई एन्ड द ईन्फिनिटि “ र गायक नोगेन हाङसरुम्बा, गायिका श्रेया राई र स्थानिय कलाकारहरु मुस्कान मुकारुङ, योजना राई लगायतको बेजोड प्रस्तुती रहेको थियो।
भने कार्यक्रम कोरियाको खाङ्नाम स्थित कुक्किवन युनिभर्सिटीमा सम्पन्न भएको थियो जसमा ३०००को हाराहारीमा दर्शकहरु उपस्थित भएको थियो।
उक्त सांगितिक कार्यक्रम उत्तम खजुमले सञ्चालन गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा राजदुत डा. शिवमाया तुम्बाहाम्फे आउनु भएको थियो।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: