ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

शिवबाबाकाे ३२ गुणकाे महिमा नेपाली गित :- शिव बाबा ... मेरा बाबा... मिठा बाबा । New nepali bk song

Автор: brahmakumar saroj kafle

Загружено: 2025-11-18

Просмотров: 7356

Описание: शिव बाबा ... मेरा बाबा... मिठा बाबा

आनन्दका सागर हुनुहुन्छ।

निराकार हुनुहुन्छ।

गुणहरूको भण्डार हुनुहुन्छ।

दिव्य दृष्टि दिने विधाता हुनुहुन्छ।

शान्तिका दाता हुनुहुन्छ।

शिव बाबा ... मेरा बाबा... मिठा बाबा

कर्महरूको गति जान्नु हुनुहुन्छ।

ब्रह्माद्वारा सत्ययुगी सृष्टिको स्थापना गराउनु हुन्छ।

कालको पंजाबाट मुक्त गराउनुहुन्छ

सुख–दुःखबाट न्यारा हुनुहुन्छ।

शिव बाबा ... मेरा बाबा... मिठा बाबा

सद्गतिको दाता हुनुहुन्छ।

पतित–पावन हुनुहुन्छ।

दिव्य बुद्धिका दाता हुनुहुन्छ।

परमपिता, परम शिक्षक र सदगुरु हुनुहुन्छ ।

शिव बाबा ... मेरा बाबा... मिठा बाबा

पत्थर बुद्धिलाई पारस बुद्धि बनाउनु हुन्छ ।

नरलाई श्री नारायण बनाउनु हुन्छ।

ज्ञानामृतका सागर हुनुहुन्छ।

शिव बाबा ... मेरा बाबा... मिठा बाबा

शान्तिका सागर पनि हुनुहुन्छ।

सत्–चित्–आनन्द स्वरूप हुनुहुन्छ।

विष्णुद्वारा दैवी सृष्टिको पालना गराउनु हुन्छ।

ब्रह्मा, विष्णु, शंकरका पनि रचयिता त्रिमूर्ति हुनुहुन्छ।

जीवन नैया पार लगाइदिनुहुन्छ।

सबैका सुखका दाता हुनुहुन्छ।

शिव बाबा ... मेरा बाबा... मिठा बाबा

जन्म–मरणदेखि न्यारा हुनुहुन्छ।

प्रेमका सागर हुनुहुन्छ।

अकालमुर्त हुनुहुन्छ।

शिव बाबा ... मेरा बाबा... मिठा बाबा

दुःखहर्ता, सुखकर्ता हुनुहुन्छ।

मुक्ति तथा जीवन–मुक्तिका दाता हुनुहुन्छ।

मानव सृष्टिरूपी वृक्षका बीजरूप हुनुहुन्छ।

शिव बाबा ... मेरा बाबा... मिठा बाबा

शंकरद्वारा आसुरी सृष्टिको विनाश गराउनेहुनुहुन्छ।

सृष्टिको आदि, मध्य र अन्तका ज्ञाता हुनुहुन्छ।

बिन्दु रूप ज्योति–स्वरूप हुनुहुन्छ।

ब्रह्मलोकका वासी हुनुहुन्छ।

ॐ शान्ति .... ॐ शान्ति .... ॐ शान्ति


Welcome to this sacred discourse on Shiv Baba’s Murli, where we explore the profound wisdom and eternal truth shared by the Supreme Soul. Through these divine words, we connect to the essence of spirituality, gain true knowledge, and experience inner peace and power.

This video offers insights into the teachings of the Gita as revealed by Shiv Baba, guiding us toward a life of purity, joy, and self-realization. Listen, reflect, and transform your life with these eternal truths.

If you find this message valuable, don’t forget to like, share, and subscribe to stay connected with more spiritual content.

Om Shanti!
#shivababasongs #bksongs #bkmurlidailyinhinditoday #godlywoodstudio #omshanti #bkshivani #brahma #godlyknowledge #brahmakumaris #bksaroj #bhaktibhajan #satsang #prabachan #godlyknowledge #godlywoodstudio #godblessyou #spirituality #meditation #rajyoga #dhyansadhna #ajakimurliashadd #ajakimurlikasar #ajkimurli #ajakimurlibkorc# #brahmakumarismurli #bkmuralicless #murliclassdimondhall #tanabmuktajiban #rajyogameditationcourse #bkshivanimeditation #bkshivanisisater #bksurajbhaimurlichintan #bksurajbhaimurlisaar #bkdrill #bkmeditationcommentary #bkliveyog #bklive #bkshivanilatestvidio2022 #brahmakumarimurlihindi #brahmakumarismantra #brahmakumaristelugusongs #brahmakumarisclasses #omshantimarathimurali #omshanti_bhajan #omshantiodiamurali #omshantibhawan #sakarmurliwithtext #sakarmurali #sakarmurli #happylifemotivation #happylifestatus #stressfreelife #meditationmusicrelaxmindbody #meditationsounds #dhyankaisekare #powerofsilence #mentalhealthawareness #mentalhealth #powerofsubconciousmind #powerofsubconsciousmind #powerofsuccess #powerofsubsconsciousmind #bkdailygyan #नेपालीमुरली #news #traficcontrolsongs #madhubanbabamilanlive

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
शिवबाबाकाे ३२ गुणकाे महिमा नेपाली  गित :- शिव बाबा ... मेरा बाबा... मिठा बाबा । New nepali bk song

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

नयाँ नेपाली दिव्य गित :-  मुरली काे आधारमा 13-10-2025

नयाँ नेपाली दिव्य गित :- मुरली काे आधारमा 13-10-2025

शिव नाम बाट शुरुवात नयाँ नेपाली गितहरु । bk meditation top 5 songs lyrics bk saroj

शिव नाम बाट शुरुवात नयाँ नेपाली गितहरु । bk meditation top 5 songs lyrics bk saroj

मनै रमाइलो | Manai Ramailo | Official Music Video | feat. Melina Rai | BK Diya | Swarnim Sangeet

मनै रमाइलो | Manai Ramailo | Official Music Video | feat. Melina Rai | BK Diya | Swarnim Sangeet

ओलि गिरिबन्धु देखि २३ गते घटनामा तानिने:सुशीला कार्की सरकारलाई कानुनी आधार बताउँदै अधिवक्ता न्यौपाने

ओलि गिरिबन्धु देखि २३ गते घटनामा तानिने:सुशीला कार्की सरकारलाई कानुनी आधार बताउँदै अधिवक्ता न्यौपाने

तपाईंको कृपाले सबै बनिरहेको छ | Yo Krishna Bhajan Ho | Nepali Krishna Bhajan 🙏

तपाईंको कृपाले सबै बनिरहेको छ | Yo Krishna Bhajan Ho | Nepali Krishna Bhajan 🙏

नयाँ नेपाली गीत:- अब त घर पुग्ने बेला आयो,बाबाको प्यारो बोलावट आयो ।

नयाँ नेपाली गीत:- अब त घर पुग्ने बेला आयो,बाबाको प्यारो बोलावट आयो ।

पावन मिलन की रहो में....आज की मुरली से रूहानी मेलोडी (Date: 05-12-2025)

पावन मिलन की रहो में....आज की मुरली से रूहानी मेलोडी (Date: 05-12-2025)

नयाँ नेपाली गीत

नयाँ नेपाली गीत "नाच्न मन लाग्यो... बाबा हाँस्न मन लाग्यो... ज्ञानगंगामा नुहाएपछि नाच्न मन लाग्यो...

प्रेरक वक्ता वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घले ज्यू | 🌺 BK Pokhara LIVE 🌺

प्रेरक वक्ता वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घले ज्यू | 🌺 BK Pokhara LIVE 🌺

आ पास में आजा मेरे मीत bk song/murli song/ brahmakumari song/ bk yog/ numasham/ commentary

आ पास में आजा मेरे मीत bk song/murli song/ brahmakumari song/ bk yog/ numasham/ commentary

नयाँ दिव्य गित : दिलैदेखि बाबा, बाबा भनूँ,रोमाञ्चले तन–मन भरूँ ।खुसीको पारा चढ्दै जान्छ

नयाँ दिव्य गित : दिलैदेखि बाबा, बाबा भनूँ,रोमाञ्चले तन–मन भरूँ ।खुसीको पारा चढ्दै जान्छ

बाबासँगै वतनमा अशरीरी स्थितीको अनुभव  |  BK Subarn Didi Experience |  Gitanagar,  Chitwan | BK Video

बाबासँगै वतनमा अशरीरी स्थितीको अनुभव | BK Subarn Didi Experience | Gitanagar, Chitwan | BK Video

मिठाे गित :- बिहान म सबेरै उठूँ, बाबा याद हजुरको गरुँमीठा मीठा कुरा गरुँ, आत्मा भित्र नुर भरुँ

मिठाे गित :- बिहान म सबेरै उठूँ, बाबा याद हजुरको गरुँमीठा मीठा कुरा गरुँ, आत्मा भित्र नुर भरुँ

मानसिक शान्ति, पारिवारिक खुशी र सामाजिक समृद्धताका लागि राजयोग मेडिटेसन प्रशिक्षण दिदै राजु घले ज्यु

मानसिक शान्ति, पारिवारिक खुशी र सामाजिक समृद्धताका लागि राजयोग मेडिटेसन प्रशिक्षण दिदै राजु घले ज्यु

कर्मातीत यात्रा| Powerful Hindi Karmateet Song| बनो संसार-अतीत, देहातीत, इन्द्रिय-जीत… बनो कर्मातीत|

कर्मातीत यात्रा| Powerful Hindi Karmateet Song| बनो संसार-अतीत, देहातीत, इन्द्रिय-जीत… बनो कर्मातीत|

Parmeshowr Pita Bhajan Song Collection Jute Box Sachai || Sachchai Bhajan || Sachchai Kendra Nepal

Parmeshowr Pita Bhajan Song Collection Jute Box Sachai || Sachchai Bhajan || Sachchai Kendra Nepal

नयाँ नेपाली ज्ञान गित :- तन-मन-धन, मनसा-वाचा-कर्मणा, सेवा गरौँ मनमा राखी शुभ भावना।

नयाँ नेपाली ज्ञान गित :- तन-मन-धन, मनसा-वाचा-कर्मणा, सेवा गरौँ मनमा राखी शुभ भावना।

Timi Nai Hou Mero Sahara(तिमी नै हौ मेरो सहारा) New Nepali Chriatian Song Lok Bhaka 2025

Timi Nai Hou Mero Sahara(तिमी नै हौ मेरो सहारा) New Nepali Chriatian Song Lok Bhaka 2025

Ep 141 BK Parinita Didi १३ वर्षको उमेरमा घर छाडेकी नेपालकै प्रथम ब्रह्माकुमारी परिणीता दिदीको कथा

Ep 141 BK Parinita Didi १३ वर्षको उमेरमा घर छाडेकी नेपालकै प्रथम ब्रह्माकुमारी परिणीता दिदीको कथा

तू ही आदि, तू ही अनंत, तू ही है अविनाशी।/#newsong/#song/#bhktisong/#bksongs/#shivratri

तू ही आदि, तू ही अनंत, तू ही है अविनाशी।/#newsong/#song/#bhktisong/#bksongs/#shivratri

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]