ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

जीवनमा केहीगर्न चाहनेले जान्नैपर्ने सफलताका सूत्रहरूNepali Motivational Speaker Acharya Rajan Sharma

Автор: The Mind Power Society

Загружено: 2018-05-30

Просмотров: 346719

Описание: दु:खलाई जित्ने अचुक तरिका ! एक अन्तर्रास्ट्रिय नेपाली उत्प्रेरक वक्त्ता तथा युवा अध्यात्मिक गुरु आचार्य राजन शर्मा (भीमसेन सापकोटा )सँग 'सोपान' कार्यक्रम ।सन्चार कर्मि कृष्ण मुरारीले आदिवासि टेलिभजनका लागि लिनु भएको जीवन रुपान्तरण सम्बन्धी एक विशेष अन्तर्वाता !
Acharya Rajan Sharma is an An Author, Professor, Peace Promoter ,Yogi , Life Coach , Motivational Speaker & Media Personality.He is a peace ambassador for World Peace Council(WPC) .WPC is a Special consultative status with the UN .
आजको असल अध्येता , भोलिको आदर्श नेता !!
'सुखसूत्र "एक शक्तिशालि उत्प्रेरणात्मक पुस्तक हो , जसका हरेक , हरफले जीवन परिवर्तनका सकारात्मक उर्जाको बारुद बोकेका छन्। नेपाली साहित्यमा एक फरक अस्तित्वको पुस्तक "सुखसूत्र" पढ्ना साथ परिवर्तनका लागि हर पाठकका रगत सलबलाउंछन्। स्वाध्याय वा उपहारका लागि हर ब्यक्तिको हातमा हुनुपर्ने यो उत्तम पुस्तक आदर्श समाज निर्माणमा सहायक बन्ने अपेक्ष्या गरिएको छ ।
सबै मानिस सुख पुर्वक बाच्न योग्य छन् केवल स-साना दिनचर्याहरुलाई राम्ररी सम्पादन गर्न सिक्नुपर्ने धारणा, विमोचनकै दिन १००० प्रति बिक्रि भएको किर्तिमान राख्न सफल पुस्तक सुखसूत्रका लेखक, आचार्य राजन शर्माको छ।
सकारात्मक कृति, 'सुखसूत्र 'लाई प्यारा पाठकहरुले परिवर्तनको संवाहक भन्ने संज्ञा दिंदै एउटा अनुपम पुरस्कार दिलाई सक्नु भएको छ । विश्वका हजारौं मनहरुलाइ सकारात्मक क्रान्तितर्फ डोराउंन सफल 'सुखसूत्र' पुस्तककका उर्जाशिल ज्ञानलाई अरुबाट सुन्नु भन्दा आँफैंले सुनेर अरुलाई सुनाउंनुको आनन्द नै बेग्लै छ । कतै यो आनन्दको स्वाद लिन छुट्नु भएको त छैन!! आफैं लिनुहोस् र अरुलाई पनि आनन्द दिलाउंनुहोस् । एक सकारात्मक समाज निर्माणको योगदान कर्ता बन्नुहोस्। "सुखसूत्र "पाईने स्थानहरु :
नेपालकाठमाण्डौं
रत्न पुस्तक भन्डार :+977 1-4240850
वितरण संयोजक :एन पण्डित :9841345200
लाजिम्पाट,सरकारी धारा चोक स्टेशनरि:सिर्जना भण्डारी :M:9841847435
सिन्धुपाल्चोक,मेलम्चि नगरपालिका , बाहुनिपाटी,बिष्णु गौतम :+977 9857064912
सिन्धुपाल्चोक,मेलम्चि नगरपालिका , बाहुनिपाटी,बिष्णु ढकाल :+९७७ 9860329810

चितवन , भरतपूर
सहाराको घर: +9779845531489

बुटवल भैरहवा
मेनुका भण्डारी बस्नेत :+9779857061477

अस्ट्रेलिया
चांदनि ,सिड्नी :+61434570379/+61411022234

अमेरिका
पिपलमणि सिग्देल /गोकुल सापकोटा , न्युयोर्क :+13475233377

वेलायत ,रेडिङ
डा कृष्ण न्यौपाने : +447861492654

युरोप
विनोद खनाल, स्पेन ,वार्सिलोना :+34632240507

कतार
राजन लोहनि,दोहा : +97433244643

र विश्वका जुनसुकै स्थानमा अनलाइन वितरण सेवा
http://astrospiritual.com.au/products...

Acharya Rajan Sharma is also known as also known as Bhimsen Sapkota . Acahrya Rajan Sharma is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. He is based on Australia ,and spreading happiness in many countries. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was an undying learning attitude to hold on to. Rowing through ups and downs, it was time that taught him the true meaning of his life.

Attend his motivational seminar , talk show , session and consultation. He Can be followed by the following social medias!

Web Site :
http://www.astrospiritual.com.au/
http://www.divineconsultation.com.au/

Face Book :
  / ausnepalnews  
https://www.facebook.com/profile.php?...

Motivational Videos:
जीवन परिवर्तन गराउंने भिडियोहरू, एक पटक हेर्नुहोस्, कहिल्यै दु:खी हुनुपर्दैन
http://ausnepalnews.com/2016/08/33606...

Who is Acharya Rajan Sharma :
   • हिंड्न शुरु गरौं , बाटो  आँफैं  बन्नेछ !  ...  

You Tube Channel :
   / @themindpowersociety  
Email:[email protected]

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
जीवनमा केहीगर्न चाहनेले जान्नैपर्ने सफलताका सूत्रहरूNepali Motivational Speaker Acharya Rajan Sharma

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

अन्तिम मोडमा नेपाल, क्षति ठूलो हुन्छ, अमेरिकामा लोकतन्त्र र दल समाप्त, प्रष्ट खाँका सहित भरत दाहाल l

अन्तिम मोडमा नेपाल, क्षति ठूलो हुन्छ, अमेरिकामा लोकतन्त्र र दल समाप्त, प्रष्ट खाँका सहित भरत दाहाल l

`पहिलो हुने पार्टीलाई ५ वर्ष पुरै शासन गर्ने सुनिश्चितता गरौं´- विश्वप्रकाश शर्मा | Tikaram Yatri

`पहिलो हुने पार्टीलाई ५ वर्ष पुरै शासन गर्ने सुनिश्चितता गरौं´- विश्वप्रकाश शर्मा | Tikaram Yatri

केहि फरक र नमुना जिन्दगी जिउने कला  Motivational Speaker Rabin Katwal बाट

केहि फरक र नमुना जिन्दगी जिउने कला Motivational Speaker Rabin Katwal बाट

महापुरुषले अपनाएका १२ कला सिक्नुहोस् ,शत्रुको शिर संधैं झुक्ने छ 12 Golden Rules for a  smart life

महापुरुषले अपनाएका १२ कला सिक्नुहोस् ,शत्रुको शिर संधैं झुक्ने छ 12 Golden Rules for a smart life

नेतृत्व विकासका लागि उत्प्रेरणा कार्यक्रम | BIKASH DEV YONJAN TAMANG - Motivational Speaker

नेतृत्व विकासका लागि उत्प्रेरणा कार्यक्रम | BIKASH DEV YONJAN TAMANG - Motivational Speaker

रौतहट ४ मा खुलेआम फ्री पेट्रोल र मासु | कुन नेता र दलको अफर कस्तो ? | Rautahat 4 Exclusive Report

रौतहट ४ मा खुलेआम फ्री पेट्रोल र मासु | कुन नेता र दलको अफर कस्तो ? | Rautahat 4 Exclusive Report

मौन अवधि सुरु हुनासाथ डा केसीको विस्फोटक विश्लेषण, ओली संकटमा बालेन उकासिए! निर्णायक खेल सुरु

मौन अवधि सुरु हुनासाथ डा केसीको विस्फोटक विश्लेषण, ओली संकटमा बालेन उकासिए! निर्णायक खेल सुरु

जीवन र राष्ट्र परिवर्तनका लागि आचार्य राजन शर्माका शब्द ज्वालामुखिहरु!Inspirational words in Nepali

जीवन र राष्ट्र परिवर्तनका लागि आचार्य राजन शर्माका शब्द ज्वालामुखिहरु!Inspirational words in Nepali

जीवन बदल्ने सुन्नैपर्ने प्रेरणादायी कथाहरू  Nepali Motivational Story/Message/Video By: Dr.Tara Jii

जीवन बदल्ने सुन्नैपर्ने प्रेरणादायी कथाहरू Nepali Motivational Story/Message/Video By: Dr.Tara Jii

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Fagun 18 gate 2082.

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Fagun 18 gate 2082.

जीवनमा यत्ति सुत्र बुझे सफल हुनबाट तपाइलाईकसैले रोक्न सक्दैन Motivational Podcast With Rabin Katwal

जीवनमा यत्ति सुत्र बुझे सफल हुनबाट तपाइलाईकसैले रोक्न सक्दैन Motivational Podcast With Rabin Katwal

समस्या पर्दा अवश्य हेर्नुहोला । मन छुने अन्तर्वाता आचार्य राजन शर्माका साथ

समस्या पर्दा अवश्य हेर्नुहोला । मन छुने अन्तर्वाता आचार्य राजन शर्माका साथ

झापा–५ बाट आयो गोप्य सूचना, बालेन, गगन थापाबारे बोधराजले खोले मुख #bodhraj #balen_shah #gagan_thapa

झापा–५ बाट आयो गोप्य सूचना, बालेन, गगन थापाबारे बोधराजले खोले मुख #bodhraj #balen_shah #gagan_thapa

World News: खाडीभर वि*स्फोट, टेक्ससमा आतं*कवादको आशंका, मोदी–कार्नी भेट || Nepal Times

World News: खाडीभर वि*स्फोट, टेक्ससमा आतं*कवादको आशंका, मोदी–कार्नी भेट || Nepal Times

विरोधीलाई पनि आफन्त बनाउने कला | Spiritual Master | Nepal, Episode 1409

विरोधीलाई पनि आफन्त बनाउने कला | Spiritual Master | Nepal, Episode 1409

अन्तराष्ट्रिय जिवन प्रशिक्षक नर बहादुर कार्की🔥💪

अन्तराष्ट्रिय जिवन प्रशिक्षक नर बहादुर कार्की🔥💪

योग हरेक समस्याको समाधान हो #podcast with Binu Pokhrel ft,Acharya Rajan Sharma #motivation Eps#48

योग हरेक समस्याको समाधान हो #podcast with Binu Pokhrel ft,Acharya Rajan Sharma #motivation Eps#48

‘अमेरिकी आक्रमण इरानमा, निशाना चीन’ –डा.दिपक ज्ञवाली ।- JIRAHA

‘अमेरिकी आक्रमण इरानमा, निशाना चीन’ –डा.दिपक ज्ञवाली ।- JIRAHA

BBC Nepali Sewa, Falgun 18 | BBC Nepali Live | BBC Nepali Sewa live Today | BBC Nepali News Today

BBC Nepali Sewa, Falgun 18 | BBC Nepali Live | BBC Nepali Sewa live Today | BBC Nepali News Today

जीवनलाई सफल बनाउंने वैदिक दिनचर्या र वैज्ञानिक पक्ष Vedic lifestyle for successful career

जीवनलाई सफल बनाउंने वैदिक दिनचर्या र वैज्ञानिक पक्ष Vedic lifestyle for successful career

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]