Madal loop A major scale tempo - 78 Beat - 6/8 || चुड्के ताल मादल लूप || झ्याउरे ताल लूप
Автор: Soundlab Records®
Загружено: 2024-06-05
Просмотров: 33207
Описание:
मादलबाट बज्ने चुड्के ताल नेपाली संगीत जगतमा लोकप्रिय तालको रुपमा मानिन्छ | यसलाई झ्याउरे ताल भनेर पनि चिनिन्छ | नेपाली लोकगीत, फिल्मी गीतहरु तथा लोक पप गीतहरूमा अधिकतम प्रयोग हुन्छ यो ताल | यो भिडियो मा यहि ताललाई A Major स्केलमा 78 Tempo राखेर हल्का ड्रम मिक्स गरेर लूप बनाएको छु | कुनै पनि सुर बाजाहरु बजाएर या नबजाई गीत गाउने अभ्यास गर्न सकिन्छ | खासगरी मादल नहुँंदा, मादल भएर बजाउने ब्यक्ति नहुँदा यो उपयोगी हुनेछ |
Madal beat
Madal loop
Madal 6/8 beat
chudke beat 78 tempo
jhyaure beat loop
मादल ताल
मादल चुड्के ताल
मादल A major स्केल
Soundlab Records
केही महत्वपूर्ण भिडियो लिंकहरु
मोबाइलमा गीत रेकर्डिङ र एरेन्ज कसरी गर्ने - • How to create music beat || Piano chords a...
ट्र्याक बनाउदा पियानो कर्ड कसरी बनाउने - • How to arrange chords || मोबाइलमा पियानो क...
मादलको समला ताल एरेन्ज गर्ने विधि - • Madal samala beat making || मादल समला बिट ...
चुड्के/झ्याउने ताल एरेन्ज गर्ने विधि - • चुड्के ताल BandLab को sampler बाट कसरी बना...
मादल लूप - • Madal loop A major scale tempo - 78 Beat -...
SoundLab Records विशेषगरि गीत रेकर्डिङ र एरेन्जमेन्टसंग सम्बन्धित आधारभूत सीप बिकासकालागी निर्माम गरिएको यूट्युब च्यानल हो | हुन त ठुलाठुला ब्यवसायिक रेकर्डिङ स्तुडियोको स्तरमा काम गर्न सक्दैन तर मोबाइलमा चलाउन मिल्ने Digital Audio Workstation हरुको सृजनशील प्रयोगले राम्रो स्तरको रेकर्डिङ र एरेन्जमेन्ट गर्न सकिन्छ | यो च्यानलले संगीतको ज्ञान भन्दापनि मोबाइलबाट संगीतसंयोजन, अडियो रेकर्डिङ, अडियो इडिटिङ र मिक्सिङबारे आधारभूत ज्ञान र सीप प्रदान गरिरहनेछ | यिनै विषयवस्तु बारे थप जानकारीकालागी निम्न प्लेटफर्महरुमा सम्पर्क गर्नसक्नु हुनेछ |
Facebook link : https://www.facebook.com/profile.php?id=10...
TikTok : https://www.tiktok.com/@raibhuwan_57?_t=8n...
Whatsapp : 9816962327
Please Like, share & comment.
च्यानल सबस्क्राइब गर्नुभएकोमा यहाहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद |
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: