सुनकाेशीले बगायाे खुर्काेटकाे पुल || रामेछापकाे बाटाे बन्द || Sunkoshi Flood || ड्याममा समेत क्षती
Автор: serofero
Загружено: 2024-10-01
Просмотров: 28322
Описание:
२०८१ असाेज १२ गते सुनकाेशीमा आएकाे बाढीले रामेछाप जाेड्ने खुर्काेट पुल बगाएकाे छ । रामेछापलाई काठमाण्डाै र तराइसँग जाेड्ने मेरुदण्ड भाँचिएकाे छ ।
खुर्काेटकाे बसपार्क बगरमा परिणत भएकाे छ । सुनकाेशी र तामाकाेशीकाे सङ्गम त्रिवेणीकाे स्वरुप बदलिएकाे छ ।
याे भिडियाे सुनकाेशी बाढीले खुर्काेटकाे पुल बगाएकाे दुई दिनपछि स्थलगत अवलाेकनकाे क्रममा खिचिएकाे हाे ।
भिडियाेग्राफीका लागि 9854024149 मा सम्पर्क गर्न सक्नुहुनेछ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: