ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

म्याग्दीको अन्तिम गाउँ गुर्जा गाउँ || Gurja village is the last village of Myagdi || Explore Myagdi

Автор: SE Production

Загружено: 2023-12-19

Просмотров: 13915

Описание: म्याग्दीको अन्तिम गाउँ गुर्जा गाउँ || Gurja village is the last village of Myagdi || Explore Myagdi

आज भने म तपाईहरुलाई म्याग्दीको धौलागीरी गाउँपालिका वडा नं. १ गुर्जा गाउँ तर्फ लियर जादैछु यो यात्रा बेनि देखि रहेपनि भिडियोमा भने मालिमा गाउँपालिकाको केन्द दरर्बाङ देखि सुरु गर्दैछु ।
यो सिजन हाडेकाफलको रहेछ बाटोमा भने ठ्याक्कै हाडेकाफल बेच्दै गरेको भेट्यौ
यतिखेर भने हामी ताकम धारापानी निर छौ ठुलो बस्ती खतियोग्य जमीन निकै रमाइलो छ ताकम धारापानी नजकिै रहेको हेम मा बि सिबाङमा भने दोन्दकालको बेला माओबादीले बिधायल बाट ल्याएको थियो त्यो सम्झना पनि आयो
अहिले भने हामी धौलागीरी गाउँपालिका वडा नं. २ लमसुङमा छौ आजको बसाई लुलाङ भनेका थियौ तर सामाजिक विकास कार्यालय म्याग्दीको पुस्ता हस्तान्तरण कार्यक्रममा रहेकोले लमसुङमै बस्यौ
जेष्ठ नागरिका धेरै अनुभवहरु सुन्यौ साच्चिकै उहाँहरुले भोगेका भोगाईहरु कति दुखदाय थिय कति रमाईला
लमसुङमा साना नानीबाबुहरु संगको मिठो कुराकानी पछि हामि गुर्जा तर्फ लाग्यौ केहि बेरको हिडाइ पछि लुलाङ पुग्छौ लुलाङबाट भने माथि देउराली पास सम्मको बिच बाटोमा कुनै बस्ती भेट्दैनौ बाटोमा भोक लाग्न सकछ खाने पानि खाजाहरु बोक्न नभुल्नु होला
लुलाङ सम्म सडक संजालले छोएपनि गुर्जा पुग्न भने अझै केहि वर्ष लाग्ने जानकारी गराउनुभो म्याग्दीको अधिकांक्ष वडाहरुमा यातायात पुग्दै गर्दा धौलागिरी गाउँपालिका १ गुर्जामा भने यातायातको सुविधा छैन ।
देउराली पास लुलाङ देखि ३ घण्टाको उकालो चडेपछि एउटा सामान्य खाजाघर भेटिन्छ सानो बाख्रा गोठ पनि संगै रहेकोछ मौषमलेभने अलि साथ दिएन गुर्जा हिमाल देखि अन्य भ्युहरुभने तेति राम्रो संग देख्न पाएन
कम्जाखानी खोलामा एक जना बा संग भेटभोे भैसी गोठमा रासन बोकेर जादै हुनुहुने रहेछ खोलाको पारि पटि केहि घर त केहि गोठ जस्तो देखिन्थ्यो ।
माथि डाडामा पुग्न साथ एक जना भाइसंग भेटभो वडामा डकुमेन्टको कामले पोखरा देखि आउनु भएको रहेछ । सोहि ठाउँ बाट गुर्जा गाउँको सुन्दर दृश्य देखिन्छ हामिलाई भने हल्का पनिले भेटि सकेको थियो ।
धौलागीरी गाउँपालिका वडा नं. १ गुर्जाका वडा अध्यक्ष झक छन्त्याल ज्युको घरमा मिठो खाजा खाई सकेपछि गाउँ देखिने ठाउँमा पुगेर गाउँको अवलोकन गरेउ अध्यक्ष ज्युको घरमा होम स्टेको सुविधा पनि छ त्येहा ठाउँ नभएको कारण हामी भने सिता दिदिको घरमा बस्यौ गुर्जामा भने निकै होम स्टेहरु रहेको पनि यहाँहरु लाइ जानकारी गराउन चाहान्छु ।
गुर्जामा एकदमै अर्गानिक खाना खान पायौ कालो भट्ट गुन्द्रुक रातो च्याउ अनि ढिनो खायौ यसको लागि धन्यवाद सिता दिदि
बिहान उठेपछि जेस्ठ नागरीकमा रहेका ज्ञान सिप र अनुभव अन्तरपुस्ता हस्तान्तरण सम्बन्धि अन्तरसम्वाद कार्यक्रममा जुट्यौ
अधिकांस गाउँहरुमा ढुङ्गे घर लोप हुने क्रममाछ गुर्जामा भने पुरै ढुङ्गे घर देख्न पाईन्छ आगन बाटोहरुमा ढुङ्गा बिछाइएकोछ ।
बसेको खेतियोेग्य जमिन भेडा, भैसी र गाई गोठहरु प्रसस्त देख्न पाईन्छ ।
यो ठाउँ सम्म पु्र्खाहरु तामा खन्दै आउने क्रम्मा बस्ति बस्न गएको भन्ने भनाईछ ।
मैले सोधेको थिए पुर्खाहरुले कसरी तामा खानीछ भनेर थाहा पाउनुभो होला
एकजना बुबाले नाकले सुघेर पनि थाहा पाउथ्येरे भन्नुभो
साचिकै आज धेरै प्रविधि र उपकरण हुदा पनि कतै खानी भेटियो भन्ने सुनिदैन
तामा खानी, यारसागुम्बा बिभिन्न जडिबुटिहरु प्राप्त मात्रामा पाईन्छ ।
भेडाको रौ, पुवा यानकी अल्लो बाट बनेको कपडा टोपि, पाखीहरु प्नि पाइन्छ ।
गुर्जाको आलु यति मिठोछ तर यातायात नभएको कारण बजार पाउन सकेको छैन खचरमा धुवानि गुर्न पर्ने र धेरै महङगो पर्ने भएकोले अन्नहरु गाउँमै खेर गएकोछ ।
रातो च्याउ हामि कुटामारी भन्छौ त्यो भने एकदमै पाइदो रहेछ बजारमा निकै मुल्य पर्छ गुर्जा जानुभो भने रातो च्याउ ल्याउन नभुल्नु होला सुकाएर राखेको पाउछ ।

अब भने गुर्जामा पुर्खाहरुले नाच्दै आउनु भएको पुरपुरो नाच देखाउने छु यो विशेष कार्यक्रमहरुमा मात्र नाचिने गरिन्छ ।
परम्रागतरुपमा मनाउदै आएको साँस्कृति भेषभुषा अझै रमाईलो पुर्खेउलि यानकी छन्त्याल जातिको पु्रपुरो नृत्य पनि हेर्न पाइन्छ

यातायात नभएको कारण आलु भकारी भरिनै छ भन्नेत सुनि सक्यौ अब के गर्नु हुन्छ त्यो आलु भनेर सोधेको थिए आलु अब गाइ भैसीला खुवाउने भन्नुभो साचिकै यति धेरै मेहनत गरेर अन्तमा बिक्री गर्न नपाउदा कस्तो दुःख भा होला छिटै यातायात पुगोस गुर्जा बासीको मुहारमा खुशि छावस्
अब भने गुर्जा बाट बिदा हुने बेला पनि भयो फेरि अर्को पटक गुर्जा हिमालको फेद सम्म पुग्ने सपना सहित गुर्जामा बस्दै गर्दा माया गर्नु हुने सम्पूर्ण गुर्जा बासीहरु प्रति हार्दीक आभार सहित विशेष विशेष धन्यबाद
“टुप्पि भन्दा माथि ठाउँ छैन गुर्जा भन्दा माथि गाउँ छैन”
म्याग्दीको अन्तिम गाउँ गुर्जा गाउँ
Share, Support, Subcribe ||

contact us:
[email protected]
[email protected]
Phone : 009779847703405
#SeProduction #Gurja #myagdi

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
म्याग्दीको अन्तिम गाउँ गुर्जा गाउँ || Gurja village is the last village of Myagdi || Explore Myagdi

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

झापा–५ः ओली झपारिए, ३ भयानक भिडन्त!गगन ढुक्कै, राजेश हमालले सिकाए भोट हाल्न, सल्यानका बदमास ठेकेदार!

झापा–५ः ओली झपारिए, ३ भयानक भिडन्त!गगन ढुक्कै, राजेश हमालले सिकाए भोट हाल्न, सल्यानका बदमास ठेकेदार!

नेपालको राजनीति 'खास मानिसबाट आम मानिसमा' गएको छ | झापामा एमालेको बिजोग छ | बालेन नबोली नेता भए |

नेपालको राजनीति 'खास मानिसबाट आम मानिसमा' गएको छ | झापामा एमालेको बिजोग छ | बालेन नबोली नेता भए |

खानेपनीको झारा || Shikha-Mulpani || Myagdi_Nepal

खानेपनीको झारा || Shikha-Mulpani || Myagdi_Nepal

म्याग्दी दोबा मगर गाउँ को परम्परागत भुमे पुजा २०७८ Myagdi Doba Magar Village Traditional Puja 2022

म्याग्दी दोबा मगर गाउँ को परम्परागत भुमे पुजा २०७८ Myagdi Doba Magar Village Traditional Puja 2022

Api himal Rural municipality Darchula || latinath to khatti village | chhitti ghajir village farwest

Api himal Rural municipality Darchula || latinath to khatti village | chhitti ghajir village farwest

Nepali Serial Juthe (जुठे) S2 || Episode 236 || Feb 11th - 2026 By Marichman Shrestha, Rabi Giri

Nepali Serial Juthe (जुठे) S2 || Episode 236 || Feb 11th - 2026 By Marichman Shrestha, Rabi Giri

गोठमै खाने गोठमै बस्ने लेकाली समाज | चाईना बोर्डरमा भेडा चराउने काकाको मनै रुवाउने कथा

गोठमै खाने गोठमै बस्ने लेकाली समाज | चाईना बोर्डरमा भेडा चराउने काकाको मनै रुवाउने कथा

Harka Sampang आफ्नै कारण अप्ठ्यारोमा।श्रम संस्कृति पार्टीको  क्रेज देखेरे Balen र  Oli को होस उड्यो।

Harka Sampang आफ्नै कारण अप्ठ्यारोमा।श्रम संस्कृति पार्टीको क्रेज देखेरे Balen र Oli को होस उड्यो।

Nepali news 🔴 आज माघ 29 गते बिहिवार | nepal news tv news aaja ka samachar Live february 12,2026 Gen

Nepali news 🔴 आज माघ 29 गते बिहिवार | nepal news tv news aaja ka samachar Live february 12,2026 Gen

Chhantyal Culture Documentary | Gurja Myagdi  | गुर्जाका छन्त्याल समुदायको कला संस्कृति वृत्तचित्र

Chhantyal Culture Documentary | Gurja Myagdi | गुर्जाका छन्त्याल समुदायको कला संस्कृति वृत्तचित्र

रवि,वालेन र राजाको खतरनाक चेपुवामा पर्दै ओली र प्रचण्ड:अर्को संकटको राँकेभूत देखिएको Dr.KC को खुलासा

रवि,वालेन र राजाको खतरनाक चेपुवामा पर्दै ओली र प्रचण्ड:अर्को संकटको राँकेभूत देखिएको Dr.KC को खुलासा

News🔴today nepali news aaj ka mukhya samachar taja l

News🔴today nepali news aaj ka mukhya samachar taja l

ओलीको गढमा बालेनको सुरक्षा सुनौती।तालिम प्राप्त कुकुर देखि सेनाको कडा पहरा।देशभरि सेना परिचालन Balen

ओलीको गढमा बालेनको सुरक्षा सुनौती।तालिम प्राप्त कुकुर देखि सेनाको कडा पहरा।देशभरि सेना परिचालन Balen

सुँघेर खानी पत्ता लगाउने अनौठो गाउँ || खानीबाट तामा झिक्ने छन्त्याल || Myagdi Bhakimli Village Tour

सुँघेर खानी पत्ता लगाउने अनौठो गाउँ || खानीबाट तामा झिक्ने छन्त्याल || Myagdi Bhakimli Village Tour

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | magh 29 gate 2082 Thursday

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | magh 29 gate 2082 Thursday

घर्काकुरा भाग ५ (𝐆𝐡𝐚𝐫𝐤𝐚 𝐊𝐮𝐫𝐚 Epi -5) Nepali Serial || Dalli Bc, Resham Bohora Tekendra, Sharmila BC

घर्काकुरा भाग ५ (𝐆𝐡𝐚𝐫𝐤𝐚 𝐊𝐮𝐫𝐚 Epi -5) Nepali Serial || Dalli Bc, Resham Bohora Tekendra, Sharmila BC

पुर्ख्यौली नृत्य प्रतियोगिता-२०८१ दोबा समुह Live || Myagdi

पुर्ख्यौली नृत्य प्रतियोगिता-२०८१ दोबा समुह Live || Myagdi

हजूरबालाई अब मात्र नातीको आश ! “घण्टी” लहरले ओलीको सातोपुत्लो उडिसक्यो भन्दै बोधराजको नयाँ खुलासा !!

हजूरबालाई अब मात्र नातीको आश ! “घण्टी” लहरले ओलीको सातोपुत्लो उडिसक्यो भन्दै बोधराजको नयाँ खुलासा !!

राजासँग रबी र बालेनको गोप्य भेट |  राजा ल्याउन रबी र बालेन सहमत | गम्भिर खेल हुदै । |Rabi|Balen|Raja

राजासँग रबी र बालेनको गोप्य भेट | राजा ल्याउन रबी र बालेन सहमत | गम्भिर खेल हुदै । |Rabi|Balen|Raja

नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | विशाल झरनाको सयमिटर मुनि सुनै सुन लुकाएको अचम्मको ठाउँ भेटियो

नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | विशाल झरनाको सयमिटर मुनि सुनै सुन लुकाएको अचम्मको ठाउँ भेटियो

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]