Dr. Sital Kaji Shrestha | Paravet Council Act Nepal | One Health Guff
Автор: One Health Guff
Загружено: 2022-08-13
Просмотров: 6990
Описание:
One Health Guff brings you an emergency podcast on the current crucial issue of the Paravet Council Act in Nepal. We have Dr. Sital Kaji Shrestha, the president of the NEPAL VETERINARY ASSOCIATION (NVA) in our studio talking about the various issues on the presented bill, NVA's dissatisfactions, and the historical background of the veterinary paraprofessional act.
Let us learn in detail how this bill if passed without any changes will have an everlasting impact not just on the animal health sector but also on the international trade, public health, and economy of the country. I urge all Nepali veterinarians to listen to the podcast very seriously and fully understand how serious this issue is.
हालको एक महत्वपूर्ण मुद्दा “नेपाल पाराभेट काउन्सिल ऐन”को विषयमामा एक आपतकालीन पोडकास्ट हामीले ल्याएका छौं। हाम्रो स्टुडियोमा नेपाल भेटेरिनरी एसोसिएसन (NVA) का अध्यक्ष डा. शितलकाजी श्रेष्ठ ज्यु उपस्थित भइ, प्रस्तुत विधेयकमा NVA काे असन्तुष्टि, पाराभेट काउन्सिल ऐन को ऐतिहासिक पृष्ठभूमि अादि बारे विभिन्न विषयमा अाफ्नाे तर्क र विचार प्रस्तुत गर्नु भएकाे छ। यो विधेयकमा कुनै पनि परिवर्तन नगरी हुबहु पारित भएकाे खण्डमा नेपालकाे पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा मात्र नभई अन्तर्राष्ट्रिय व्यापार, जनस्वास्थ्य र देशको अर्थतन्त्रमा पनि यसले कसरी दिर्घकालिन प्रभाव पार्छ भन्नेबारे बुझ्न सबैले जरूरी छ। सबै नेपाली पशु चिकित्सकहरूलाई पोडकास्टलाई ध्यान दिएर सुन्न र यो मुद्दालाइ गम्भीरताकाे साथ लिन हुन आग्रह गर्दछाैँ।
याे पोडकास्टलाइ सकेसम्म् बढी सेयर गराैँ र सराेकारवाला समक्ष पुर्याउने प्रयास गराैँ ।
00:00 - परिचय
02:58 - नेपाल भेटेरिनरी एशोसिएसनको "पशु स्वास्थ्य तथा पशु सेवा परिषद विद्ययक" प्रति गम्भीर अाप्पत्ति
04:22 - “ नाम ” (विद्ययकमा विराेधकाे कारण )
04:30 - सरकारी माइनुट सामाजिक संजालमा पाेष्ट हुदै
07:47 - केहि पशु स्वास्थ्य प्राविधिकहरबाट पशु चिकित्सक माथि हमला
08:41 प्रास्तावनामै त्रुति रहेकाे
09:46 - पशु चिकित्सककाे काम र कर्तब्यसंग बाझिएको
11:41 - NVA याे ऐनकाे पक्षमा रहेकाे , विराेधमा हाेइन तर याे सच्चिएर अाएकाे खण्डमा मात्र ।
14:20 - “पशु स्वास्थ्य तथा पशु सेवा ब्यावसायीकाे परिभाषा” (विद्ययकमा विराेधकाे कारण )
17:54 - पशु चिकित्सककाे सुपरिवक्षणमा मात्र पशु स्वास्थ्य प्राविधिकहरूले काम गर्नु पर्ने अन्तराष्ट्रिय मान्यता ।
19:40 "के पशु चिकित्सक गाउँ गाउँ पुगेका छन त?" याे वाक्यकाे कटु सत्य
29:30 - पशु चिकित्सक माथि हमला र NVA लाइ बहिस्कार
32:48 - “शैक्षिक संस्थाकाे अनुगमण“ र प्रदेशकाे कानुनसंग बाझिएको (विद्ययकमा विराेधकाे कारण )
34:14 - एनिमल साइन्स र पशु स्वास्थ्य प्राविधिककाे अप्राकृतिक गठबन्धन
44:07 - एनिमल साइन्स मात्र पढेकाहरूले पशुकाे उपचार गर्न पाउने विद्ययकमा व्यवस्था
45:50 - याे ऐन हुबहु पास भएकाे खण्डमा नेपालका सबै भेटेरिनरी चिकित्सा शास्त्र पढाइ हुने क्याम्पसहरू बन्द गर्दा हुन्छ।
47:15 - पशु चिकित्सकहरू सबै एकजुट भइ पेशागत हितकाे लागि उभिनु पर्ने अावश्यकता ।
49:01 - सरकारी कर्मचारी भइ कार्यलयमा नै जानै नपर्ने छुट
49:47- श्रेणी (विद्ययकमा विराेधकाे कारण )
52:59 - एनिमल साइन्स हतियारकाे रूपमा प्रयाेग भइरहेकाे
58:41 - याे ऐनले अन्तराष्ट्रिय व्यापारमा समेत नकारात्मक असर पार्ने एेन
01:01:29 - पशु चिकित्सक र पशु स्वास्थ्य प्राविधिककाे एउटै परिषद गठन नहुनुकाे कारण
01:06:01 - सन् २०१५मा नेपाल पशु चिकित्सा परिषद ऐन संसाेधनकाे विरूद्दमा नेपाल भेटेरिनरी एशोसिएसले गरेकाे अान्दाेलन
01:08:41 - पशु चिकित्सकहरू याे ऐनकाे िवरूद्दमा रहेकाे भाम्रिक तथा गलत समाचारहरू
01:09:48 - पशु स्वास्थ्य प्राविधिकहरूकाे दर्ता” (विद्ययकमा विराेधकाे कारण )
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: