कांग्रेसमा फुट: गगन–विश्व पार्टीबाट निष्कासित, हलले गर्यो खारेज || KAROBAR NEWS 2026 01 14
Автор: Karobar Online TV
Загружено: 2026-01-14
Просмотров: 62
Описание:
KAROBAR NEWS || आज २०८२ पौष ३० गतेका कारोबार आर्थिक समाचार || Karobar Daily ||Today Business News || 14 January 2026
आजको मुख्य समाचार
१. नेपालको वित्तीय प्रणालीमा शंकास्पद कारोबार ३० प्रतिशतले बढ्यो, एक वर्षमै साढे ९ हजार बढी उजुरी, ९ सय ४५ रिपोर्टमाथि कारबाही सिफारिस ।
२. तीन तारेसम्मका होटलहरुको अनुमति, नवीकरणलगायतको व्यवस्थापन गर्ने जिम्मा प्रदेश सरकारलाई दिने ।
३. माघे संक्रान्ति आएसँगै चाकु, पुष्टकारी खुवासहितका स्थानीय रैथाने मिठाइहरुको माग ह्वात्तै बढ्यो ।
४. अधिक तरलता चाप बढेसँगै वाणिज्य बैंकहरुले माघ महिनाका लागि पनि ब्याजदर घटाए, ११ बैंकको ब्याजदर घट्दा ८ बैंकको ब्याजदर भने स्थिर ।
५. बढोत्तरीमा कीर्तिमान बनाइरहेको सुनचाँदीको मूल्य बुधबार पनि बढेको छ ।
६. नेपाली कांग्रेसमा फुट, महामन्त्रीद्वय थापा र शर्मासहित पार्टीबाट निष्कासन, कारवाहीको निर्णय विशेष महाधिवेशन हलबाट खारेज, नयाँ नेतृत्व नै आधिकारिक हुने दावी ।
७. गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले निष्पक्ष निर्वाचन गराउने विश्वास व्यक्त गर्नुभएको छ ।
८. सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने घट्यो ।
#Sushilakarki #KarobarDaily #Nepalgovernment #karobar #businessnews #NepalRastrayaBank #ADB #NepalPolice #ministryoffinance #Todaynews #News #TodayNews #NepalNews #LatestNews #Nepal #Arthamantralaya #KarobarOnlineTv #HydroPowerInNepal #gautambuddhaairport # internationalairport #laganisamellan #lumbanisugarmill #Ncell #Bank #Ncell #melamchi #kathmandu #prachanda #laganisamellan #CNI #binodchaudary #rabilamichhane #Budject # MonetaryPolicy # FiscalPolicy #ShareBazar
Please Like, Share, Comment and Subscribe Our Youtube channel
https://www.youtube.com/channel/UCBco...
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: