“मुस्लिम समुदायलाई हेर्ने दृष्टि खराब छ”—The मुढा Show |
Автор: Herne Katha Plus
Загружено: 2026-03-02
Просмотров: 2619
Описание: सुनसरी बर्जु गाउँपालिकाको चिम्डी भनिने ठाउँमा हामीले अक्रुम अन्सारीलाई भेट्यौं । १२ सम्म पढेकी र केही समय संघ संस्थामा काम गरेकी अक्रुमले हामीलाई मधेसका आम समस्यादेखि मुस्लिम समूदायलाई हेर्ने दोषी आँखाहरुबारे सबिस्तार व्याख्या गरिन् । #themudashow #election2082 #muslimsociety
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: