ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ परिचय

Автор: ASEZ Church of God University Student Volunteers

Загружено: 2019-08-04

Просмотров: 24447

Описание: 【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZचाहिँ
Save the Earth from A to Zको छोटकरी रूप हो,
जसले ‘विश्वविद्यालय विद्यार्थीहरूले सारा संसारलाई परिवर्तन गराउनेछन्’ भन्ने अर्थ बोकेको छ ।

बौद्धिकता र कार्य-शक्ति सबै लिएका विश्वविद्यालय विद्यार्थीहरूले भविष्यलाई परिवर्तन गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।
वर्तमान युगको नायक-नायिका, विश्वविद्यालय विद्यार्थीहरूद्वारा गठित ASEZले
विश्वको ठाउँ-ठाउँका समस्याहरूलाई समाधान गरेर सङ्कटमा परेका मानव-जातिमाझ खुशीयाली ल्याउनको निम्ति ‘आमाको मनद्वारा’ स्वयंसेवा गतिविधिहरू गरिरहेको छ ।

ASEZको मुख्य गतिविधि रहेको S.A.V.E अभियान ४ वटा पक्षहरूमा निम्नानुसार जारी भइरहेको छ ।
पिछडिएका छिमेकीहरूलाई सहयोग गर्ने सामाज कल्याण कार्य(S)
विविध अभियान, शिक्षा तथा फोरमद्वारा जनचेतना जगाउने कार्य(A)
विपत्तिले क्षतिग्रस्त क्षेत्रमा मर्मत-सम्भार कार्य तथा राहत सामग्री सहयोग गर्ने आपत्कालीन उद्धार कार्य(V)
विश्वभरि 'Mother's Street' सरसफाइ अभियान र ग्रीन क्याम्पस सरसफाइ अभियानद्वारा वातावरण जोगाउने कार्य(E)

सारा मानव-जातिको हित चाहने ASEZको गतिविधि र लक्ष्य UNका लक्ष्यहरूजस्तै छ ।
ASEZले UN SDGs(संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यहरू) प्राप्तिको निम्ति अन्तर्राष्ट्रिय सङ्गठन तथा स्थानीय सरकारी निकायहरूसँग सञ्जाल स्थापना गरिरहेको छ,
अनि स्थानीय समुदायमा जनचेतना जगाउने किसिमका गोष्ठी, फोरम इत्यादिको आयोजना गर्दै विश्वमा आमूल परिवर्तन ल्याइरहेको छ ।
विश्वभरिका विश्वविद्यालय विद्यार्थीहरू पनि ASEZका यस्ता गतिविधिहरूमा सहभागी भइरहेका छन् ।

नथाक्ने जोश, धैर्यता र ‘आमाको मन’द्वारा स्वयंसेवामा लागिपर्ने ASEZको परिश्रमको कदरस्वरूप ASEZलाई सन्

यसरी विश्वभरिका विश्वविद्यालय विद्यार्थीहरूको साना कार्यहरू जम्मा भएर अन्त्यमा त्यसले ठूलो परिवर्तन ल्याइरहेको छ । स्थानीय समुदायको जागरुकता र व्यवहारमा परिवर्तन ल्याएर हामीहरू एक पाइला, एक पाइला गर्दै हामीले चाहेको भविष्यतिर एकसाथ लम्किरहेका छौं ।

'The Future Starts here!'
यहाँबाटै, अहिले नै
हामी सबैले एकसाथ निमार्ण गर्ने उत्तम भविष्यको अपेक्षा गर्दछौं ।

【 ASEZ 】https://asez.org
【 World Mission Society Church of God 】https://watv.org

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ परिचय

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

इन्साफको दिन र मुक्तिको दिन | परमेश्वरको मण्डली

इन्साफको दिन र मुक्तिको दिन | परमेश्वरको मण्डली

〔ASEZ〕 Let’s save campus, Let’s save the Earth! World Mission Society Church of God

〔ASEZ〕 Let’s save campus, Let’s save the Earth! World Mission Society Church of God

Справедливость глазами Бога

Справедливость глазами Бога

ASEZ, మార్పు చేయువారు – The Future Starts Here

ASEZ, మార్పు చేయువారు – The Future Starts Here

ការណែនាំ ពីក្រុមនិស្សិតស្ម័គ្រចិត្តនៃសមាគមផ្សព្វផ្សាយពិភពលោក ពួកជំនុំនៃព្រះ ASEZ

ការណែនាំ ពីក្រុមនិស្សិតស្ម័គ្រចិត្តនៃសមាគមផ្សព្វផ្សាយពិភពលោក ពួកជំនុំនៃព្រះ ASEZ

WMSGOG | ASEZ WAO Hope Concert in Kuala Lumpur, Malaysia

WMSGOG | ASEZ WAO Hope Concert in Kuala Lumpur, Malaysia

ASEZ, चर्च ऑफ गॉड वर्ल्ड मिशन सोसाइटी विश्वविद्यालय छात्र स्वयंसेवक समूह

ASEZ, चर्च ऑफ गॉड वर्ल्ड मिशन सोसाइटी विश्वविद्यालय छात्र स्वयंसेवक समूह

[ASEZ STAR] 세상을 밝히는 빛, ASEZ STAR | 하나님의교회 세계복음선교협회

[ASEZ STAR] 세상을 밝히는 빛, ASEZ STAR | 하나님의교회 세계복음선교협회

आत्माको विषयमा २, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ

आत्माको विषयमा २, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ

ASEz WAO ले सन २०२५ अगस्ट १७ मा ८,८७९ औं विस्वव्यापी वातावरण सरसफाई अभियान॥भव्य रुपले सम्पन्न गरे॥

ASEz WAO ले सन २०२५ अगस्ट १७ मा ८,८७९ औं विस्वव्यापी वातावरण सरसफाई अभियान॥भव्य रुपले सम्पन्न गरे॥

[Short 4.1 Version] संसारको क्रियाशील विशाल ज्योति परमेश्वरको मण्डली

[Short 4.1 Version] संसारको क्रियाशील विशाल ज्योति परमेश्वरको मण्डली

परमेश्वरको मन्दिर र परमेश्वरको नियम | परमेश्वरको मण्डली

परमेश्वरको मन्दिर र परमेश्वरको नियम | परमेश्वरको मण्डली

World Mission Society Church of God University Student Volunteer Group About ASEZ

World Mission Society Church of God University Student Volunteer Group About ASEZ

ASEZ មនុស្សដែលបង្កើតការផ្លាស់ប្តូរ – The Future Starts Here

ASEZ មនុស្សដែលបង្កើតការផ្លាស់ប្តូរ – The Future Starts Here

Mother's Love: A Symphony for World Peace | World Mission Society Church of God

Mother's Love: A Symphony for World Peace | World Mission Society Church of God

WMSCOG | ASEZ STAR Anti-Bullying Forum

WMSCOG | ASEZ STAR Anti-Bullying Forum

आज्ञाकारिता र विश्वासको नाप | परमेश्वरको मण्डली

आज्ञाकारिता र विश्वासको नाप | परमेश्वरको मण्डली

ASEZ, ТЕ, КТО ПРОИЗВОДИТ ПЕРЕМЕНЫ — БУДУЩЕЕ НАЧИНАЕТСЯ ЗДЕСЬ

ASEZ, ТЕ, КТО ПРОИЗВОДИТ ПЕРЕМЕНЫ — БУДУЩЕЕ НАЧИНАЕТСЯ ЗДЕСЬ

[60th Anniversary] Mother's Star | World Mission Society Church of God

[60th Anniversary] Mother's Star | World Mission Society Church of God

하나님의교회세계복음선교협회 대학생봉사단 ASEZ 소개(2024)

하나님의교회세계복음선교협회 대학생봉사단 ASEZ 소개(2024)

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]